आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ । नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा…
आरबी बुढाथोकी-तीतोपाटी डटकम-महामारीका वेला आफ्नो स्वास्थ्यबारे चिन्ता लिनु स्वाभाविक हो । कस्ता खानपिनले स्वस्थ रहन सकिन्छ, महामारीबाट जोगिन के खाने÷नखाने भन्ने धेरैमा प्रश्न उठ्न सक्छ । यस्ता प्रश्न र चासोको उत्तरहरू स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी संघसंगठनले दिँदै पनि आइरहेका छन् । उनीहरूले पनि प्रायः स्वस्थ खानपान र व्यवस्थित जीवनशैलीलाई जोड दिँदै आएका छन् । यसैबीच यहाँ…
तितोपाटी- लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको…
किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । "नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।" एउटा किराती वारिवाट भन्दै थियो,- "हामी भोकै बस्न सक्छौँ तर यो इतिहास…
आर.बी.।बुढाथोकी- तीतोपाटीडटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार…
आर. बी. बुढाथोकी-तीतोपाटी-मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ । कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः काचो कलिलो कटर…
बि. आर. उप्रेती, बारा, नेपाल - हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक…
भोलिदेखि २५ सिटमाथिका सार्वजनिक यातायात चल्ने तीतोपाटी डटकम-कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-कटिया नेपालको तराई जिल्ला रौतहटमा पाइने निकै लोकप्रिय परिकार हो । अहिले कटिया जिल्लामा मात्र सीमित नभई राजधानी काठमाडौं र अन्य शहरमा पनि धेरै प्रचलनमा आउन थालेको छ । नेपालका राजवंशी तथा ताजपुरिया समाजको मौलिक खाना खसीको कटिया निकै स्वादिष्ट र स्वास्थ्यबर्द्धक पनि छ । कटिया नेपालमा…