Tuesday 10th March 2026
Top
Image

तितोपाटी डटकम-नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आउदो नोभेम्बर १६ तारिक,२०१८ शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने नोभेम्बर ९ तारिक (भाईटिका)को दिन बनाइने छ । यस खुल्ला भलिबल प्रतियोगिताका संयोजक तथा संचारकर्मी राज मल्लले तितोपाटी डटकम मार्फत भने"बीईसी एक्सचेंजको…

Image

तितोपाटी - विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई) मा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपालका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री मोहम्मद कुलसागरनले हस्ताक्षर गरेको समझदारी पत्रका अनुसार अब नेपाली कामदारले करिब १४ हजार रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्नु नपर्ने भएको छ।…

Image

तितोपाटी - लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा खसेको छ । कलसाइन जेटी ६१० भएको दुर्घटनाग्रस्त विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो  भने उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती र जीवित…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले  भोली कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ। म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा वर्ष आठका नजिन बि.कको अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका…

Image

तितोपाटी - विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले  अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीहरू लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । राजदूतावासले अाज एक सूचना जारी गरि स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको हो । दूतावासद्वारा जारी गरिएको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास…

Image

तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा…