तोयानाथ उपेक्षित - कुवेतमा रहेका घरेलु कामदारले यसपालीको दशैमा पनि घर जाने सिफारिस नपाउने अवस्था आएको छ । नेपाली दुतावासबाट छुट्टीमा घर विदामा जान सिफारिस माग्दै दुतावास पुगेर फर्किएकाहरु निरास छन । अनेकौ हतासा, निराशा र दुविधामा बर्षौ नोकरी छोड्न नसकेर घर जाने दिन कुरेर बसेका हजारौ कामदारहरु सरकारी निर्णयबाट…
वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई गत शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु…
सुबास गोतामे, काठमाडौं -महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । सांकेतिक तस्बिर उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए ।…
चितवन- बुधबार बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए। सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए। जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे।…
तितोपाटी - सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोली कुवेत आइपुगेका छन् । फ्लाइ दुबइको उडानबाट आज दिउँसो कुवेत आइपुगेका नेपाली राष्ट्रिय फुटबल टोलीलार्इ स्वागत गर्न नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी सहितको दूतावासको…
तोयानाथ उपेक्षित - मंगल ग्रहमा नासाका बैज्ञानिकहरुले हेलिकप्टर पठाउने एक महत्वाकांक्षी योजना बनाएका छन । आगामी सन २०२० को जुलाईमा पठाईने रकेटले उक्त हेलिकप्टर लिएर जाने भएको छ । बैज्ञानिकहरुले मंगलमा मानिस पठाउँनु पूर्व पठाउँन लागेको हेलिकप्टरले यदि त्यहाँ उडान भरेमा पृथ्वी भन्दा बाहिरको ग्रहमा उडान भर्ने यो नै पहिले…
तोयानाथ उपेक्षित - सोसियल मिडियालाई उपेक्षा गर्नेहरु अबका दिनमा सिद्धिदै जानेछन । आजभोली मासिनहरु यिनै सोसियल मिडियाबाट धारणा बनाउने भएकाले मुलधारका भनिएका न्युज एजेन्सीहरु तिनका पछिपछि दौडिएको देखिन्छ । किनकी सोसियल मिडियामा समाचारहरुको सत्यता पत्ता लगाउन सजिलो हुन्छ । साँचो र झुठो छुट्याउन गाहो हुँदैन । तर न्युज च्यानलहरुले मन्द…
तोयानाथ उपेक्षित - विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन । उनीहरु…
नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित घरअगाडिको पाटोमा शालिकराम पुडासैनीका बुबा अनन्तराम र आमा मीनकुमारी नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ हाम्रो आवाजले उनको ध्यान हामीतर्फ मोडियो । तर, जवाफ दिएनन्,…
तोयानाथ उपेक्षित - न्यायलय र कानून निरपेक्ष शास्वात सत्य होईन । ती त समाज तह लगाउने र राज्य चलाउन राजनैतिक शक्तिले निर्माण गरेका आफू अनुकुलका औजार मात्र हुन । बहुमत प्राप्त शक्ति अनुकुल कानून बनाईन्छन, त्यसै अनुसार देश र त्यसको प्रशासन चलाईन्छन । न्यायलयलाई स्वतन्त्र भनिए पनि उसले दवाव झेलिरहेको…
![]()