तितोपाटी - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ । खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै…
तितोपाटी - नेपाली राजदूतावास कुवेतको लापरवाहीको कारण २१ नेपाली श्रमिक कुवेत सरकारको कालोसूचीमा परेर नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत आएका २१ युवाहरू उनीहरूलाइ विदेश पठाउने मेनपावर र नेपाली दूतावासको लापरवाहीका कारण कालोसूचीमा परेर फर्किएका हुन् । उनीहरूलाइ गएको एक वर्षसम्म कम्पनीले भिसा…
तितोपाटी - कोसेली समुह कुवेतले आफ्नो १२ औं वार्षिक उत्सव आगामी जनवरी ३१ तारिक शुक्रबारको दिन मनाउने भएको छ । कोसेली समुह कुवेतको गत शुक्रबार बसेको मासिक बैठकले संस्थाको १२ औं वार्षिक उत्सव मनाउने लगायतका विभिन्न निर्णयहरू गरेको हो । कोसेली समुहले १२ औं वार्षिक उत्सवको अवसर पारेर पुर्वकालमा द्वैमासिक…
तितोपाटी- चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा पाँच जनाले ज्यान गुमाएका हुन् ।
तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…
तितोपाटी- भारतको हैदराबादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा लगाएर जलाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। प्रहरी हिरासतमा रहेका चारैजना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय न्युज एजेन्सीले जनाएको छ । समाचारमा जनाइए अनुसार प्रहरी इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय…
तितोपाटी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री,…
नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ। उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो। लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका…
तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा रहेको छ । अहिले सम्म निर्णय भएका २१२ पदक मध्ये सबै भन्दा धेरै ५५ पदकको साथ नेपाल पहिलो स्थानमा छ । जस अनुसार नेपालले २७ स्वर्ण १२ रजत र १६ कास्य पदक जितेको छ । त्यसै गरि…
तितोपाटी- गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।दुर्घटनामा…
![]()