तितोपाटी-सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा प्रहरीले विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो। छापाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेतृत्व गरेको थियो भने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले सिआइबीलाई सहयोग गरेको थियो। त्यसक्रममा एक सय २२ विदेशी नागरिक पक्राउ परे। उनीहरूको…
तितोपाटी- सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको टोलीले आइतबार माओवादी कार्यकर्ताको कुखुराको खोरबाट एक थान सर्ट मेसिन गन(एसएमजी)सहित गोली बरामद गरेको हो। भरौलका पूर्वमाओवादी कार्यकर्ता खेमराज प्रधानको कुखुराको खोरमुनि लुकाइएको…
तितोपाटी- कुवेतमा क्रियाशील जातीय सस्था मध्येको नेपाल मगर संघ वैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एबम नेपालीहरुको महान चाड माघे सक्रान्ति भब्य रुपमा मनाउने निर्णय गरेको कुरा जय आले मगरले तितोपाटीलाई जानकारी गराएका छन। जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्ना गर्दै सस्थाको बिधानमा…
विप्लव समूहद्वारा अपहरणमा परेका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्दार गरेको छ। शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई आइतबार बेलुका साढे ६ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले जानकारी दिए।अध्यक्ष शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट उद्दार गरिएको डिएसपी…
तितोपाटी - कुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो संस्थाको रूपमा संस्थाको रूपमा रहेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाै-कुवेतको ८ औं अधिवेशन सम्पन्न भएको छ भने अधिवेशन मार्फत सर्वसम्मतिले डम्बर प्रसाद रिमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। विशेष गरि खेलकुदको क्षेत्रमा कृयाकलापहरू गर्दै आएको क्लबले फरवानिया स्थित युनिक…
जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले उनलाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा राख्न भएको आदेश सदर गरेको छ। महराले आफूलाई…
खिलानाथ ढकाल-नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ।संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ।४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले आइपिसीको सहयोगमा झण्डै पाँच महिना देखी कुवेतको आदान अस्पतालमा उपचाररत दुबै मृगौला पीडित सुरेश पुनको लामो समयको अथक प्रयास पश्चात् उद्धार गर्न सफल भएको छ। दुबै मृगौला पीडित सुरेश डिसेम्बर १६ तारिकका दिन नेपाल फर्किएका हुन। सुरेश रक्तचाप बढेर अचानक ढले पछि…
प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी बीच एक आपसमा सहयोग सहमति भएको छ।बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो।माघ ९ मा प्रदेश २ मा रिक्त रहेका ४ स्थानमा चुनाव हुँदैछ।चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक…
तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतले २८५६ अाैं सोनाम ल्होछार ४ जना अतिथि कलाकारको साथमा फेब्रुअरी ७ मा धुमधामका साथ मनाउने भएको छ। तामाङ जातीहरूले नयाँ वर्षको रूपमा मनाउने ल्होछार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालका ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको…