Tuesday 30th December 2025
Top
Image

तीतोपाटी - निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान…

Image

तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु हुने भएको छ। विश्वव्यापी कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निरन्तर रहेको कुवेत सरकारले यात्रुहरूको सिट संख्या घटाउने निर्णयबाट अझ सहज हुने बताइएको छ। नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई कुवेतमा…

Image

तीतोपाटी - प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। पुष्पकमल दाहाद प्रचण्ड र माधवकुमार नेपालको समूहले आज विभिन्न ठाउँबाट विरोध जुलुस निकाली रत्नपार्कमा सभा आयोजना गर्ने भएको छ । राजधानीका ९ ठाउँबाट विरोध जुलुस निकाल्ने तयारी प्रचण्ड–नेपाल समूहको रहेको छ । विरोध प्रदर्शनका कारण काठमाडौं…

Image

तितोपाटी- कुवेत सरकारले घरेलु कामदार ल्याउन आजदेखी प्रकिया सुरु गरेको छ। कुवेतस्थित नागरिक उड्डयन प्राधिकरणले उक्त घोषणा गरेअनुसार नयाँ  सिधा उड्डानद्वारा घरेलु कामदारहरूलाई ल्याउने प्रक्रिया आजबाट सुरु गरिएको हो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशका नागरिकलाइ कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको…

Image

तोयानाथ उपेक्षित - सस्तो लोकप्रियताका लागि होडबाजी गर्नेहरु मध्ये फित्ते पत्रकार देखि भित्ते राष्ट्रपति सम्म यसपटक फेरी नराम्ररी चिप्लिए । उनीहरुले भारतीय पत्रकार सुधिर चौधरीले हिमालय बेस क्याम्प पुगेर बनाएको एक सानो बृतचित्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतासँग जोडेर कोकोहला नै मच्चाए । अघिल्लो दिन प्रम केपी शर्मा ओली सँग…

Image

तोयानाथ उपेक्षित - हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा…

Image

हरी कृष्ण न्यौपाने-काँकडा-१ चुरियामाइ,मकावनपुर घर भई केही समय देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनावरी, आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले…

Image

तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…

Image

तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…

Image

 सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संविधानको धारा ७६ प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले शुक्रबार विज्ञप्ति सार्वजनिक गरेर यसलाई असंवैधानिक भनेका हुन्।  पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६…