Saturday 20th September 2025
Top
Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ। कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ"कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित…

Image

तीतोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ। ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाइएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको…

Image

हरी कृष्ण न्यौपाने - कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ। कुवेत सरकारका प्रवक्ता तारिक…

Image

तीतोपाटी - पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले रेशम चाैधरी लगायत ७  जना विरूद्ध जन्मकैदको सजायँ सुनाएको जिल्ला अदालतको  फैसला सदर…

Image

तीतोपाटी - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित गर्दै पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय  गर्दै सम्पन्न भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका…

Image

तीतोपाटी - प्रधानमन्त्री के पी शर्मा ओलीले जस्तोसुकै प्रस्ताव लिएर गए पनि सहजै पास गरिदिने प्रवृत्तिको कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादित बनेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा समेत छलफल नगरी प्रस्ताव गरेको संवैधानिक परिषद सम्बन्धी विधेयकमा हस्ताक्षर गरे पछि राष्ट्रपति भण्डारी विवादित बनेकी हुन् । हिँजो मात्रै राष्ट्रपति भण्डारीले संवैधानिक…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…

Image

तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका श्रमिकहरूले अब विदेशबाटै अनलाइन मार्फत श्रम इजाजत नविकरण गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको हो । सरकारले गरेको यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक…

Image

चन्द्र गोतामे - कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो। डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल…

Image

तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ…