तितोपाटी- कुवेत सरकारले एक महीनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको छ । कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना…
तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै…
तितोपाटी- कुवेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाहरुलाई भगाई अवैधानिक कार्य गर्दै आएका ७ जना नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेको छ। कुवेतस्थित सुरक्षा विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मारेको थियो जस्मा घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागी बिभिन्न कुराहरुको आस्वाशन दिने र अन्यत्र काम गरे दोब्बर तलब लगायत धेरै सेवा सुविधाहरु…
तितोपाटी- कुवेत सरकारद्वारा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी संगै सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय र जरिवाना तिराउने भएको छ। भोली आइतबारदेखी लागू हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी भिडभाड र जमघट साथै सार्वजनिक स्थान तथा निजीस्थानमा भेला भइ दूरी कायम नगरे कुवेत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा तोकिए…
प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् । ‘मांसाहारी आन्दोललने हुँदेन…
तीतोपाटी - प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि देशभर विरोध प्रदर्शन गरिरहेको छ । संवैधानिक आयोगहरुमा संसदीय सुनुवाई विनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो । नेपाल सरकारले संघिय संसद प्रतिनिधि सभा विघटन गरे पछि…
तीतोपाटी - कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड - १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् । कुवेतमा कोरोना संक्रमितको दर बढ्न…
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले…
हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो। नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा…