तीतोपाटी डटकम-सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी…
कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै गराउँदैनन् एउटै गाउँका ९१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भाइरल ज्वरो र टाइफाइडको औषधि खाएर घरमै बस्छन् बिरामीहरु तीतोपाटी डटकम-काठमाडौँ — गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर…
हरी कृष्ण न्यौपाने-कोभिड-१९ को कारण लामो समय देखी कुवेतमा बन्द रहेको क्याफे, रेष्टुरेन्ट, होटलका डाइनिङ सुबिधा आगामी मेई-२३ तारिक आईतवार,२०२१का दिनबाट खोलिने भएको छ।यसरी डाइनिङ सुबिधा खोल्दा कोभिड बिरुद्दका स्वास्थ्य मापदन्ड भने पूर्ण रुपले लागू गर्नु पर्नेछ। कुवेतबाट प्रकाशित अरब टाइम्समा प्रकाशित न्यूजमा भनिएको छ"१८-मेई,२०२१ मंगलबारका दिन कुवेत सरकारको क्याबिनेट…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ को दोश्रो लहर नेपालमा पनि फैलन गइ स्थिति दिनानुदिन भयावह बन्दै गएपछि कुवेत स्थित नेपाली राजदूतावास कुवेतले कुवेतका विभिन्न निकायसँग भेटघाट तिब्र बनाएको छ । नेपालमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणलाइ दृष्टिगत गरि अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउनको लागि दूतावासले यहाँ स्थित परराष्ट्र मन्त्रालय, रेडक्रिसेन्ट…
तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ संक्रमणको कारण नेपालमा अहिलेसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ लाख ७२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५२ हजार ४ सय १४ जना संक्रमणमुक्त भएका छन् भने…
हरी कृष्ण न्यौपाने-नेपाली परोपकारी समाज कुवेतले महाविर पुनद्वारा सन्चालित राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई नेपाली रुपैया ४०,००० (चालिस हजार)आर्थिक सहयोग गरेको छ।समाजले मेई १७,२०२१का दिन उक्त आर्थिक सहयोग आबिस्कार केन्द्रलाई हस्तान्तरण गरेको हो। नेपाली परोपकारी समाज कुवेतका अध्यक्ष धिरेन सुबेदीले तीतोपाटी डटकम संग कुरा गर्दै भने "हामीहरुले संस्थागत रुपमा नेपालमा अप्रत्यासित…
तीतोपाटी डटकम- कुबेतमा गैर आबासिय नेपाली संघ(NRNA-NCC) कुबेतले कोरोना भाइरस कोभिड-१९को दोस्रो लहर नेपालमा महामारीको रूपमा फैलिएपछी संघको मध्येपुर्वमा रहेका देशबाट आर्थिक संकलन गरि अक्सिजन सिलिन्डर सहयोग गर्न आर्थिक संकलन अभियान चलाईएको थियो। सोही अभियान अन्तर्गत ओमानबाट ५६० अक्सिजन सिलिन्डर गत आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ सोही अनुरुप हिजो…
तीतोपाटी डटकम-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तरास्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली…
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय कार्यदल गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र…
काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको…