तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८…
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र MedX Medical Care को सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आगामी ५ अगस्तका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयर संग सहकार्य गर्दै कुवेतभित्र…
तितोपाटी-कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई…
सविना कार्की-भैरहवा को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा आगामी अक्टोबरबाट वीज एयरले उडानको तयारी गरेको छ। उक्त एयरले युएइको राजधानी आबुधावी-भैरहवा सिधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए। हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको वीज सस्तो वायुसेवा कम्पनी भएको उनले बताए। वीज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधावी-भैरहवा…
मृतकका परिवारलाइ नेपाली दूतावाससँग सम्पर्कमा अाउन दूतावासको अनुरोध कुवेत - कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो। कपिलवस्तु, बाणगंगा ०१, पिपरा घर भएका राहदानी नं. ०५७१२५५३ का कुँवर को ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको…
तोयानाथ उपेक्षित, 25/ july 2022 मंगल ग्रहका पनि चन्द्रमा छन ? यो विरलै सुनिएको कुरा हो । पृथ्वीको चन्द्रमा हाम्रो अन्ध्यारो रात भगाउने प्यारो उपग्रह हो चन्द्रमा नहुदो हो त पृथ्वी आजको अवस्थामा रहने थिएन भनिन्छ । चन्द्रमा को पृथ्वीको हरेक गतिविधीसँग सिधा सम्बन्ध छ । चन्द्रमा नहुदो हो त…
तोयानाथ उपेक्षित, एउटा सिंगो पुस्ताले देशमा राजनैतिक परिवर्तनको लागि देखेको सपना अफाबसिद्ध भईसकेको छ । देश किस्ता किस्तामा बेचिएको कसैका सामु छिपेको छैन । राणा विरोधी आन्दोलनले पनि देशलाई नोक्सान नै पुरयाएको रहेछ । राजतन्त्र विरुद्धको आन्दोलन त देशका लागि झन ठुलो अभिषाप जस्तो हुदै गएको छ । पञ्चायतले ३०…
तितोपाटी-नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कुबेतको खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ सप्पन्न भयाे। कार्यक्रम सुरुवात ११ बजेबाट भनेपनि कार्यक्रम १:३० बजेबाट सुरु भएको थियो। नेपाली समुदायबाट हुने हरेक कार्यक्रम ढिलाे नै शुरु हुन्छ। हामीले अझै पनि समयकाे महत्त्व कहिले बुझने…
गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच विदेशमा रोजगारीमा रहेका नेपालीलाइ समेट्ने विषयमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । एनआरएनए केन्द्रले एक विज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएको छ । एनआरएनए केन्द्रले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा हिजो २१…
आर. बि. बुढाथोकी-शनिबार,असार ३२,२०७९,ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल रथाने एग्री प्रडक्टस नेपालद्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न भयो। बुढानिलकन्ठ नगरपालिकास्थित आकाशेधारा चोकमा रहेको ११ डाइमन्ड रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो । बिशुद्द नेपाली रैथाने परिकार पस्किएर शुरुवात गरिएको…
![]()