इश्वर खत्री तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ । यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो । आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो । राम्रो लुगा…
कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गरेको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम नेपालकी चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगरका साथमा हिजो सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतको जलिप स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भयो। मञ्चका अध्यक्ष गोविन्द बरालको सभाध्यक्षता तथा नेपाली…
तितोपाटी- कुवेतको ध्वजाबाहक, कुवेत एयरवेजले कुवेत-नेपाल संगै अन्य आठ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ। कुवेत एयरवेजको उडानको सूचीमा माल्दिभ्स, अबुधाबी, क्वालालम्पुर, अदिस अबाबा, मदिना, ताइफ, हैदरावाद र काठमाडौं गरी आठ नयाँ गन्तव्य रहेका बताए पनी कहिले देखी संचालनमा आउने बारेमा कुनै पनि किसीमको तारिख तोकिएको छैन तथापि छिट्टै संचालनमा आउने…
बसन्त थापा,कुवेत तितोपाटी- रोजगारीको लागी म्यानपावर व्यवसायीलाई लाखौ तिरेर कुवेतमा आउनेकोसंख्या बढ़ेको छ।संख्या बढ़े संगै ठगिनेको संख्या पनी उत्तिकै बढेको हो त्यसोत सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका छन। गत २०७२ मा सरकारले…
तीतोपाटी डटकम- बाराको सिमरा घर भई कुवेतमा कार्यरत जीवन लामाको मृत्यु भएको छ । ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए । उनले…
वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो । चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट…
श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए । नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम…
काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…
तोयानाथ उपेक्षित, पञ्चायतमा चुनाव लड्न पाईन्थ्यो र मन परेको उमेद्धारलाई मानिसले चुन्थे । राजनैतिक स्वतन्त्रता पनि केही हद सम्म थियो । बामपन्थी दलहरुले समेत दल नभनी जनपक्षिय उमेद्धार भन्दै चुनावमा उठ्न पाउथे, सदनमा बोल्थे । तलब भत्ता खान्थे तर व्यवस्था बहुदलीय थिएन । अहिले बहुदलिय व्यवस्था छ तर सिद्धान्तहिनहरुको जमातमा…
तितोपाटी- कुवेत गृह विभागद्वारा जारी निरन्तर स्टिंग अपरेशनमा अवैध आप्रवासीहरु ठुलो संख्यामा पक्राउ परेका छन कुवेतको आप्रवास कानुन तोडेको संगै अन्य विभिन्न कारणले अवैध कार्यमा आवद्ध रहेको आरोपमा पक्राउ परेका छन। लेफ्टिनेन्ट-जनरल अनवर अल-बर्जास र मेजर जनरल जमाल अल-साइघको नेतृत्वमा रहेको सुरक्षा टोलीले लगातार तेश्रो दिन पनीकुवेतका विभिन्न क्षेत्रहरुमा धरपकड़…
![]()