Wednesday 11th June 2025
विज्ञान र प्रविधि
Image

आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेर​देखि के के ब​नाएर​ खुवाउनु भो ति स​बै प​रिकार​लाइ स​म्झि स​म्झि उन​ले आफ्नो मेनुको खेस्रा कोरे र​ त​यार​ पारे एक कप्लिट​ कोर्स​को लिस्ट​। र​ उन​ले तिनै खानालाइ प​रिमार्ज​न​ ग​र्दै अभ्यास​मा जुटे। नेपाली खानालाइ बिस्व​भ​र​ चिनाएरै छाड्छु भ​नेर​ ग​त​ ब​र्ष​देखि कम्म​र​ कसेर​ लागेका सेफ​ शाह​ ग​त…

Image

तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…

Image

तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो । विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता…

Image

डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…

Image

डा. अम्बरिश पोख्रेल- तितोपाटी- गीत, संगीत, नाटक तथा नेपाली साहित्य मार्फत हाम्रो समाजको लागि औचित्यपूर्ण बाटो निर्धारण गर्न कलाकारहरुलाई बढवा दिनु पर्ने विचार राख्दै, दुई हप्ता अगाडि बजारमा आएको युवा गीतकार प्रकाश दूतराजको रचना मार्फत स्वतन्त्र प्रगतिशील विचारका धनी युवा विश्लेषक श्री अंम्बरिश पोख्रेल यसो भन्नु हुन्छ । १. प्रेमील…

Image

डा. अम्बरिश पोख्रेल- के नेपालमा पनि मौसमको राम्रो भविष्यबाणि गर्न सक्ने बिज्ञहरु छन् नेपालमा भन्ने हाम्रो जिज्ञासामा मौसमविद् अंम्बरिश पोख्रेल सरले यसरी वर्गीकरण गर्नु हुन्छ । वर्गीकरण निम्न अनुसार निम्न स्तरमा भविष्य बाणी हुने गर्दछ । १. आज पानी पर्छ होला, जो कोहीले जान्दछ । २. भोलि पानी पर्नसक्छ, पहाडतिरका…

Image

तीतोपाटी - मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपर मार्केटले कुवेतमा Ikon ब्राण्डको डिजिटल उत्पादन इ-स्कुटरको एक समारोहको विच प्रमोसन शुभारम्भ गरेको छ । अक्टोबर १४ देखि ३१ सम्म रहने उक्त प्रमोसन लुलुका कुवेत स्थित सबै अाउटलेटहरूमा रहनेछ । अठार दिन सम्म चल्ने उक्त प्रमोसन अवधिमा Ikon ब्राण्डका डिजिटल उत्पादनहरू विशेष…

Image

तितोपाटी- सामाजिक कार्यमा सक्रिय संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा श्री फुटुङ मा.बि. तारकेश्वर को ७ काठमाडौमा अवस्थित बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तारकेश्वर को ७ काठमाडौमा अध्यनरत बालाबालिकाहरुलाई पुस्तक पढ्ने बानिको बिकास गराउन बिद्यालयमा रहेको पुस्तकालयलाई विभिन्न प्रकारका १,०२१ थान पुस्तक १६…

Image

तीतोपाटी - उत्तर कोरियाले फेरि अर्को हाइपरसोनिक आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन्। परीक्षण गरिएको उक्त क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो। ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका…

Image

तीतोपाटी - स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा निस्किएका छन् । स्पेस एक्सको इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार राति रकेटमार्फत पठाइएको हो । यस संगै प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको…