Sunday 28th April 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी - कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता…

Image

तितोपाटी - नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न २ बजेर २३ मिनेटमा समाप्त हुने छ । करिब ३ घण्टा ३३ मिनेट रहने ग्रहणले मध्याह्न १२ बजेर ३८ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने छ । शास्त्रीय मान्यताअनुसार…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार मात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। यतिखेर देशभर नै निरन्तर कोरोना संक्रमित बढ्ने क्रम तीव्र बनेको छ । त्यसै गरि बुधबार…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६,…

Image

तोयानाथ उपेक्षित, यो ब्रह्माण्डमा हाम्रा विज्ञानले प्रमाणित र विश्वास गरेका कतिपय कुराहरु नयाँ खोज र अनुसन्धानबाट उल्टिदा पुराना दृष्टिकोणहरु समेत धरापमा पर्ने गरेका छन । ग्यालेक्सी माथिको हालसम्मको बुझाईमा भरखरै फरक कुराहरु आएका छन तर अहिले यहाँ उल्लेख गर्न खोजेको कुरा भने माथिको नभएर धर्ति कै हो जहाँ विना अक्सिजन…

Image

तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…