Wednesday 2nd September 2026
विज्ञान र प्रविधि
Image

तीतोपाटी डटकम-काठमाडौँ उपत्यकामा आईतवार नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् । समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ । मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार द्वारा गतः जुलाई एक तारिखबाट भारतमा सिंगल यूज प्लास्टिक पूरा नै बंद गरे पश्चात यसका सकारात्मक परिणामहरू पनि देखा परेका छन । यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन…

Image

By-Toyanath upekshit/kwt/हाम्रो सूर्य पृथ्वी भन्दा करोडौं गुणा बढी द्रव्यमान भएको ठूलो ब्ल्याक होल हाम्रो आकाश गंगामा छ । र यसले एक दिन जीवनलाई नष्ट गर्नेछ जुन हामीलाई थाहा छ। यो विशेष ब्ल्याक होल प्रति सेकेन्ड ११० किलोमिटरको गतिमा हामीतिर आउँदैछ र यसको केन्द्रमा छ ग्रेट एन्ड्रोमेडा ग्यालेक्सी हाम्रो आकाशगंगा अर्थात…

Image

तोयानाथ उपेक्षित, 25/ july 2022 मंगल ग्रहका पनि चन्द्रमा छन ? यो विरलै सुनिएको कुरा हो । पृथ्वीको चन्द्रमा हाम्रो अन्ध्यारो रात भगाउने प्यारो उपग्रह हो चन्द्रमा नहुदो हो त पृथ्वी आजको अवस्थामा रहने थिएन भनिन्छ । चन्द्रमा को पृथ्वीको हरेक गतिविधीसँग सिधा सम्बन्ध छ । चन्द्रमा नहुदो हो त…

Image

आर. बि. बुढाथोकी-शनिबार,असार ३२,२०७९,ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल रथाने एग्री प्रडक्टस नेपालद्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न भयो। बुढानिलकन्ठ नगरपालिकास्थित आकाशेधारा चोकमा रहेको ११ डाइमन्ड रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो । बिशुद्द नेपाली रैथाने परिकार पस्किएर शुरुवात गरिएको…

Image

बृहस्पती अर्थात जुपिटर हाम्रो सौर्यमण्डलको सवै भन्दा ठुलो ग्रह हो । यदि यस सौर्यमण्डलका सवै ग्रहहरुलाई एउटै ठाउँमा मिलाउने हो भने पनि बृहस्पती ग्रह २ दशमलब ५ गुणा ज्यादा ठुलो छ । भनिन्छ यो ग्रहको चट्टानी सतह छैन तर यसलाई आंशिक सत्य मान्ने बैज्ञानिक पनि छन । खासगरी हाईड्रोजन र…

Image

आर.बि.बुढाथोकी-पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको ल​र्को लागेको छ । दिनहु सयौको सन्ख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स नेपाली बिध्यार्थी भिसा मै अप्लाइ गरेर छिरेका छन। केहि नेपालीले भने डाइरेक्ट वर्क भिसामा पनि अस्ट्रेलिया…

Image

वैज्ञानिकले भने यसलाई ‘प्रमुख माइलस्टोन ट्रेस ग्यास अर्बिटर अन्तरिक्ष यानले मंगल ग्रहमा पहिलो हलोजन ग्यास पत्ता लगायो, रातो ग्रहको इतिहासमा नयाँ प्रकाश पार्दै साइन्स एडभान्सेसमा प्रकाशित एक अध्ययनका अनुसार वैज्ञानिकहरूले हाइड्रोजन क्लोराइड पत्ता लगाए, जसमा एउटा हाइड्रोजन एटम र एउटा क्लोरिन एटम हुन्छ। अन्वेषकहरूले भने कि क्लोरीन वा सल्फरमा आधारित…

Image

आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…