Thursday 28th March 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी- पछिल्लो समय हत्या , हिंसा, बलात्कार जस्ता जखन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। यस्ता घटनाहरु किन हुन्छन? यसका…

Image

रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौताअनुसार रुसले हाल उत्पादन भइरहेको ‘स्पुतनिक भी’ नामक खोप नेपाललाई उपलब्ध गराउने भएको हो । सन् २०११ मा रुसी राष्ट्रपति र प्रधानमन्त्रीको…

Image

अमेरिकाले आज आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । अमेरिकी राष्ट्रापतिले गत अगष्टमा…

Image

तितोपाटी - खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा  जीवन भएको संकेत दिने गयास भेटिएको जनाएका छन् । भेटिएको ग्यासको नाम फस्फिन हो । यो एउटा यस्तो अणु हो जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ । शुक्र ग्रहको ५० किलोमिटर माथि रहेको वादलमा त्यो ग्यास भेटिएको । धर्तीमा…

Image

तितोपाटी - भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले हिँजो बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही…

Image

तितोपाटी - विश्वभर कोरोना संक्रमणका गम्भीर बिरामीहरूलाइ निको पार्ने सम्भावित उपायको रुपमा पनि लिईएको प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएपछि नेपालमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट शुरू गरिएको छ । यसका लागि नेपाल सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएपछि त्रिवि…

Image

तितोपाटी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हावामार्फत कोरोना भाइरस सर्न सक्ने बताएको छ । अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ । एक संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा…

Image

तितोपाटी - कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता…

Image

तितोपाटी - नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न २ बजेर २३ मिनेटमा समाप्त हुने छ । करिब ३ घण्टा ३३ मिनेट रहने ग्रहणले मध्याह्न १२ बजेर ३८ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने छ । शास्त्रीय मान्यताअनुसार…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय…