Friday 24th October 2025
खेलकुद
Image

तितोपाटी - श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो । महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले भने, उहाँको…

Image

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन गर्दा कुनैपनि शुल्क उठाउन नपाउने व्यवस्था गरेको छ। प्रशासन कार्यालयले सोमबार १० बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र फुटबल देखाउन पाइने व्यवस्था समेत गरेको छ। त्यस्तै फुटबल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसीटिभी राख्नुपर्ने सूचनामा उल्लेख छ। प्रशासनले खेललाई लिएर जीत हारमा…

Image

अार्मी ६ विकेटले पराजित तितोपाटी - प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ अर्थात् खेल मिलेमतो गरेको आरोपमा तीन वर्षअघि राज्यविरुद्धको अपराध गरेको अभियोग लगाइएका एक प्रशिक्षक, एक स्वास्थ्य सहायक तथा चार खेलाडीले विशेष अदालतबाट बिहीवार सफाइ पाएका छन्। तत्कालीन राष्ट्रिय टोलीका खेलाडीहरू सागर थापा, रितेश थापा, सन्दीप राई र विकास सिंह क्षेत्री, अनि प्रशिक्षक अञ्जन केसी…

Image

तितोपाटी - विश्वकपको तयारी गर्न इजरेलसँग खेल्न तय भएको मैत्रीपू्र्ण खेल गाजामा प्यालेस्टिनीहरूप्रति इजरेलले गरेको व्यवहारका कारण उत्पन्न दबाबका माझ आर्जेन्टिनाले रद्द गरेको छ। आर्जेन्टिनाका स्ट्राइकर गोन्सालो इग्वाइनले मङ्गलवार ईएसपीएन स्पोर्ट्स च्यानलसँग कुरा गर्दै भने, "आखिरमा सही निर्णय भएको छ।" सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिवार खेलिने भनेको उक्त…

Image

तितोपाटी -  सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ । फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो । फिफाले १० दिनअघि…

Image

अब सन्दीप क्यानडा लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यानडाको ‘ग्लोबल टी-२० क्यानडा लिग’ खेल्ने भएका छन्। हालै इन्डियन प्रिमियर लिग (आइपीएल) लिगमा दिल्लीबाट खेलेका लामिछानेले विश्व-११ बाट समेत खेलिसका छन्।   उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो । पहिलो पटक आयोजना हुन…

Image

तितोपाटी - विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए ।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ । आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पु¥याएको छ ।…

Image

तितोपाटी - अबको १६ दिन पछि शुरु हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । आज विहान भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । इस्टाडियो अबलेर्टो जोस अर्मान्डो रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाको जितमा कप्तान…