Friday 10th January 2025
खेलकुद
Image

तितोपाटी - क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त…

Image

तितोपाटी - साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र माल्दिभ्स पुगेका छन्। सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग् ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । भारत र माल्दिभ्सले फाइनल खेल शनिबार खेल्ने छन्। बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो…

Image

तितोपाटी - माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो । त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल…

Image

तितोपाटी - युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् । खेलका मुख्य…

Image

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए…

Image

तितोपाटी - बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भयो । च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्य राखेको नेपाललाई पहिलो खेलमै पाकिस्तानको झट्का लागेको छ ।  समूहमा कमजोर ठानेको पाकिस्तानसँग नेपालले अतिरिक्त समयको अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा हार खेपेको थियो । बंगबन्धु स्टेडियममा खेलिएको खेलमा…

Image

तितोपाटी - मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा अाज मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । हङकङ सँग हारे सँगै नेपालले एसिया कप क्रिकेट खेल्ने अवसर गुमाएको छ । नेपाल एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए। अनिलले ३२ बलमा ५ चौंका र…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप क्रिकेट छनाैटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो। मलेसियाका लागि अनवर अरुदिन र…

Image

तितोपाटी - नेपाल एसिया कपको छनाैट चरणमा युएइ सँग पनि पराजित भएको छ । एसिया कप छनाैट खेलमामा नेपालले लगातार दोस्रो खेलमा पराजित हुनु परेको हो । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भयो। युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो…