Friday 9th October 2026

बुद्ध एडवेन्चर युवा क्लबले भारतको दिल्ली स्थित यही २६/२७ गते भलिबल प्रतियोगिता गर्दै


तीतोपाटी-प्रवासी नेपाली बुद्ध एडवेन्चर युवा कल्बले भलिवल खेलाडी को लागी सुनैलो अबसरपालम बिहार गुडगाउ स्थित खुला पुरुष भलिबल प्रत्योगिता राखेको छ। यहि २६/२७ को भारत स्थित गुडगाउमा खुला भलिबल प्रत्योगिता राखेको छ।निस्वार्थ भावानाले देश समाज र जनताहरुका हक हितका लागि काम गर्दै आएको बुद्ध एडवेन्चर युवा कल्बले दुख पिडामा परेका नेपालीहरुको सहयोगमा जुट्ने, खेल र खेलाडिहरुको सम्मान गर्दै उनिहरुलाइ अघि बढ्न सहयोग पुर्याउने हेतु ले  भारतको राजधानी नजिकै गुडगाउ मा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

“खेल र खेलाडिहरुको उच्च समान बुद्ध एडवेन्चर को अभियन प्रवासमा नेपाली को पहिचान” भन्ने मुल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गरेको हो प्रवासमा भलिबल खेल्न रुचि राख्ने तर खेल खेल्ने बाताबरण नमिलेको सम्पुर्ण खेलाडी लाई सुनौलो अबसर दिएको छ यहि आउदो जनबरी  २६ र २७  गतेका दिन भारत प्रवसमा बुद्ध एड्वेनचर ले पुरुष भलिबल प्रतियोगिता राखेको हुदा सम्पुर्ण खेल प्रेमी साथिहरुलाई उक्त कार्यक्रममा  उपस्थितिको लागि यसै समाचार मार्फत हार्दिक अनुरोध गरेको छ। उक्त खेलमा  प्रथम दुइतिय र तृतीय को लागी उचित पुरस्कार र प्रमाण पत्र  र मेडल को पनि ब्यावस्था भएकाले समयमानै टिम दर्ता गर्न आयोजकले हार्दिक अनुरोध गरेको छ।

उक्त खेलकुद कार्यक्रममा सम्पुर्ण खेलाडीहरु, खेल प्रेमी समाजसेवी पत्रकार बुद्दिजिवी लगायत सम्पुर्ण महानुभावहरु उपस्थित भइ खेलको सोभा बढाइदिनुहुन समेत उक्त सस्था ले सबैलाइ आग्रह गरेको छ । 

आयोजक : बुद्ध एडवेन्चर युवा कलब पालमबिहार 

खेल हुने इसथान : डुडाहेडा स्टेडियम हनुमान मनदिर काप्सेडा बडर  गुडगाउ 

मिति 2019 जनवरी 26  र 27 

समय् बिहान 10:00  बजे  

सम्प्रक नम्बर हरु : 

बाबु लाल       : 09716200302

कृष्ण गोर्खालि : 0965447112

दिलुपुन          : 0955325986

साभार-अर्घाखाँचीबुलेटिन


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...