Friday 14th November 2025
खेलकुद
Image

कुवेतले नेपाल सामु १८६ रनको लक्ष्य प्राप्त गरेको छ । चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पार्न सफल भएको छ । कुवेतका लागि…

Image

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा जम्मा ९ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । हिँजो ३१ जनवरी शुक्रबारको दिन सम्पन्न टाइसिटमा ९ टिमले प्रतिस्पर्धामा सहभागी हुन टिम दर्ता गराएका हुन् । अन्तर-नेपाली भलिबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ भने यस अघि माहबुलामा हुने भनिएको टाइसिट परदेशी हातेमालो रेष्टुरेण्टको सभाकक्ष मंगाफमा हुने आयोजकले जनाएको छ…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको "कल्याणकारी-हाला कप" अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ । भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक नबराज पराजुलीले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको टाइसिट…

Image

प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता  बनेको छ । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग…

Image

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने भएको छ । समाजले हाला फेब्रुअरीको आगमन सँगै "कल्याणकारी-हाला-अलमुजैनी कप" भलिबल प्रतियोगिता आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष सुवाश श्रेष्ठले जानकारी दिए । प्रतियोगिता फाहाहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गर्न लागेको आयोजकले…

Image

१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै एैतिहासिक जित हात पार्न सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।…

Image

गुएनामा फुटबल खेलका क्रममा झडप हुँदा ५६ जनाको मृत्यु भएको छ । रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको हिंसात्मक झडपमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको त्यहाँको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु…

Image

नेपालले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हराएको छ । शनिबार ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन मनीष डांगी र रोहित चन्दले गोल गरे । फिफा वरीयतामा २५ स्थान माथिको अफगानिस्तानविरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा दबाब बनाउँदै दुई गोल गर्न सफल भयो ।…