Friday 3rd May 2024
खेलकुद
Image

अल मुजैनी एक्सचेन्ज कम्पनीले कुवेत क्रिकेटसँग ३ वर्षको सम्झौता गरी साझेदारी नवीकरण गरेको छ । कम्पनीले कुवेत क्रिकेट क्लब (KCC) सँग कुवेत क्रिकेटको प्रायोजकको रूपमा ३ वर्षे साझेदारी सम्झौतामा हस्ताक्षर गरेको घोषणा गर्न पाउँदा अल मुजैनी एक्सचेन्ज खुसी छ, जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक र अधिकारी समेत…

Image

लाहोर: बाबर आजमले बुधबार पाकिस्तानको क्रिकेट विश्वकप फ्लप भएपछि तीनवटै ढाँचामा कप्तान पदबाट राजीनामा दिएका छन तर राष्ट्रिय टोलीबाट खेल्न जारी रहने बताएका छन्। "आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दैछु," आजमले लाहोरमा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख जाकर अशरफलाई भेटेपछि एक्स, पहिले ट्विटरमा घोषणा गरे। "यो गाह्रो निर्णय हो…

Image

नेपाल टी २० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा…

Image

काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२०…

Image

युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…

Image

एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी…

Image

घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४…

Image

सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने फिफाले पुष्टि गरेको छ । स्पेन, पोर्चुगल र मोरक्को सह-आयोजकको रूपमा छन् भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा सुरुका तीन खेलहरू हुने छन । । दक्षिण अमेरिकामा उद्घाटन खेलहरू मोन्टेभिडियोमा उद्घाटन टूर्नामेंट भएको 100 वर्ष पूरा हुने भएकाले विश्वकपको शताब्दीको रूपमा…

Image

नेपाली क्रिकेट टिम चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै लगातार तेस्रोपटक नेपाली क्रिकेट टिम पदक जित्न चुकेको छ । यसअघिको दुई संस्करणमा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।भारतले दिएको २…

Image

एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । भारतसँग नेपालले भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे खेल्नेछ । समूहचरणमा मंगोलियाविरुद्ध थुप्रै विश्वकीर्तिमान तोड्ने इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो। नेपाली कप्तान रोहित पौडेलले ड्रको गोलाप्रथामा चिठ्ठा…