भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका रूपमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ । विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो । विराटले एक…
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लो दशकको टी-२०, एकदिवसीय र टेस्ट टिम घोषणा गरेको छ। आइसिसीले आइतबार घोषणा गरेको टिममा विगत एक दशकमा उत्कृष्ट खेलेका खेलाडी समावेस गरेको छ। यसअघि आइसिसीले टिमका लागि मनोनयन सार्वजनिक गर्दै भोट गर्न आह्वान गरेको थियो। सोहि मनोनयनको आधारमा आइसिसीले टेस्ट, एकदिवसीय र टी-२० टिम…
तीतोपाटी - सामाजिक सेवा र खेलकुदका कृयाकलापहरू गर्दै आएको कुवेतमा चिर परिचित युवा समुह कल्याकारी नेपाली युवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिताको नाम " अल मुजैनी भलिबल कप…
तीतोपाटी - विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको हो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । इटलीलाई सन्…
तीतोपाटी - चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । सन् १९८६ को विश्व विजेता…
तितोपाटी- मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेकाे नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका खेलाडीलाई…
इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बेंगलोरले प्लेअफमा स्थान बनाउन सफल भएको छ ।…
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बुधबार मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री युवराज दुलालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका…
तितोपाटी - इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण भोलि शनिबारदेखि युएइमा सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी फैलिएपछि सञ्चालन हुन सकेन। निर्धारित मिति भन्दा धेरै पछि सञ्चालन हुन लागेको यस सिजनको आइपिएल कोरोनाको कारण भारतमा हुन नसकेपछि युएइमा हुन लागेको छ भने उद्घाटन चरणको…
तितोपाटी - बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख…