Tuesday 15th September 2026
खेलकुद
Image

तितोपाटी- कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक…

Image

तीतोपाटी - गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कुवेतमा पनि सहयोग संकलन अभियान चलाइने भएको छ तर यो सहयोग अभियान कुनै संघ संस्था वा समुहले चलाउन लागेको नभइ कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीले संचालन गर्न लागेका हुन् । गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतका युवा…

Image

तितोपाटी- शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो। नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि…

Image

कुवेतको नेपाली समाजमा नया नेपाल भलिबल क्लबको नामले चिनिएको पुरानो क्लब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ । क्लबको हिजो सम्मपन्न साधारणसभाले  क्लबको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको क्लबको  नाम अब " नमस्ते नेपाल रेष्टुरेन्ट…

Image

चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार…

Image

तितोपाटी- नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए…

Image

दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो।विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय गर्‍यो। जसका कारण नेपालले विश्वकप छनोटका बाँकी तीन खेल अब कुवेतमा खेल्नु पर्नेछ। कोरोना…

Image

तितोपाटी- फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह 'बी' का खेलहरु कुवेतमा हुने जनाएको छ । कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा…

Image

गजल तिमी माग्छौ खुशीको अनुहार मेरा आँसुका रातहरू छन् । कसरी खुशी हुन् सक्छु भित्र बसिरहेका अझै घातहरु छन् ।। भन्न त दुनियाँले भन्छ यहाँ चोट नपाएको हुँदैन जिन्दगी तर अघि बढ्न नदिने बिना गल्तीका छातीमा लातहरु छन् । को मित्र हुन् को दुश्मन कसरी सजिलै चिन्नुहुन्छ हजुरले नाम नखुलेका…

Image

तीतोपाटी - यस पटकको राष्ट्रिय महिला फुटबल च्याम्पियन्स लिगको ट्रफी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।  एपीएफले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको हो भने यो जीत सँगै एपीएफले पहिलो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम…