
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे । यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए ।यी दुई…

तीतोपाटी डटकम-युरो २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ।शनिबार राति सकिएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो।यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो। शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा…

तीतोपाटी डटकम-काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल…

तीतोपाटी डटकम-२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुरुआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो । समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए…

तितोपाटी- सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो । कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३…

तितोपाटी- विश्वकप तथा एसियन कप फुटबल छनोटअन्तर्गत आज राति नेपाल र अस्ट्रेलियबीच खेल हुँदै छ । कुवेतको समयअनुसार आज राति ७ बजे देखी खेल सुरु हुने छ । कुवेतमा जारी प्रतियोगितामा नेपालले एक खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । बलियो मानिएको अस्ट्रेलियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने…

तीतोपाटी डटकम-फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्यो।सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३-० को हार बेहोरेको हो। जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई…

तीतोपाटी डटकम-विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो । जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले…

तितोपाटी- फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेईलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले…

तितोपाटी- कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जोगाउने प्रयासमा हुने छ । विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले…
