Sunday 17th August 2025
खेलकुद
Image

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । अविश्वसनीय नतिजासँगै पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपाली क्रिकेट टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई…

Image

जय आले, ११ मार्च २०२३, कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १७ मार्च २०२३ का दिन आयोजना गर्न गैरहेको “१९औं माउण्ट एभरेष्ट कप फुटबल टुर्नामेण्टमा ११ नेपाली टिमहरुले सहभागीता जनाउने भएका छन । बिगत २३ वर्षदेखी प्रवासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लवको १९औं टुर्नामेण्टमा बिगतका चरणहरुका बराबरिमा…

Image

जय आले- नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा कुवेतमा सन् २०१४ देखी सञ्चालन गरिएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्टको तेश्रो संस्करण आगामी १२ मे २०२३ का दिन सम्पन्न गरिने आयोजक नेपाल मगर सँघ शाखा कुवेतले जनाएको छ। कुवेतको नेपाली समुदायमा सन् २०१२…

Image

सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । तर, यूएईले नेपालले दिएको…

Image

कुवेत - गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको 'अल मुजैनी कप' Al Muzaini Cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जितेको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेतको टिम उपविजेता बनेको छ । उक्त प्रतियोगितमा तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ । कुवेतको राष्ट्रिय…

Image

कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले हरेक बर्ष  सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ। क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण…

Image

गोर्खा स्पोर्टिङ क्लव कुवेतद्वारा अन्तर नेपाली खुला अल मुजैनी कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो  शुक्रबार माबुल्ला स्थित भलिबल प्राङ्गणमा सो प्रतियोगिता आयोजना हुन लागेको  प्रतियोगिताको अलमुजैनी एक्सचेन्जले स्पोन्सर गर्ने भएको छ  । हाला फेब्रुअरी अर्थात फेब्रुअरी २५  र २६  तारिख  कुवेतको राष्ट्रिय दिवस र लिबेरेसन डेको अवसरमा…

Image

काठमाडौं - केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ । टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’…

Image

अल मुजैनी एक्सचेन्ज कुवेत क्रिकेटको एसोसिएट प्रायोजक बनेको छ । अल मुजैनी एक्सचेन्जले एक प्रेस नोट जारी गर्दै सो कुराको जानकारी दिएको छ । प्रेस नोटमा भनिएको छ, "अल मुजैनी एक्सचेन्ज कम्पनी, कुवेत क्रिकेटको एसोसिएट प्रायोजक भएको घोषणा गर्न पाउँदा खुसी ब्यक्त गर्दछ जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य…

Image

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । चतुरबहादुर चन्द,…