सेन्चुरियन : कप्तानको रूपमा आफ्नो अन्तिम टेस्ट साबित भएकोमा विराट कोहलीले स्टम्प माइक्रोफोनमा क्रोधित भई कराएको दुई वर्षपछि, भारतले सुपरस्पोर्टमा दुई खेलको शृंखला सुरु गर्दा आफ्नो टेस्ट टोलीको लागि फेरि अन्तिम सीमाना मंगलबार अर्थात भोली तोड्न खोज्ने छ । दक्षिण अफ्रिका नियमित टेस्ट खेल्ने एक मात्र देश हो जहाँ भारतले…
विश्वको सर्वाधिक सफल र चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलको मिनि अक्सन आज हुँदै छ । अक्सन दुबईको कोका कोला एरिनामा दिउँसो सव १ बजे सुरु हुनेछ । आईपीएलको अक्सन भारत बाहिर भएको यो पहिलो पटक हो । यस मिनी अक्सनमा, सबै १० फ्रेन्चाइजीहरू आ–आफ्नो टोलीको खाली स्थानहरू भर्न एक…
अल मुजैनी एक्सचेन्ज कम्पनीले कुवेत क्रिकेटसँग ३ वर्षको सम्झौता गरी साझेदारी नवीकरण गरेको छ । कम्पनीले कुवेत क्रिकेट क्लब (KCC) सँग कुवेत क्रिकेटको प्रायोजकको रूपमा ३ वर्षे साझेदारी सम्झौतामा हस्ताक्षर गरेको घोषणा गर्न पाउँदा अल मुजैनी एक्सचेन्ज खुसी छ, जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक र अधिकारी समेत…
लाहोर: बाबर आजमले बुधबार पाकिस्तानको क्रिकेट विश्वकप फ्लप भएपछि तीनवटै ढाँचामा कप्तान पदबाट राजीनामा दिएका छन तर राष्ट्रिय टोलीबाट खेल्न जारी रहने बताएका छन्। "आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दैछु," आजमले लाहोरमा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख जाकर अशरफलाई भेटेपछि एक्स, पहिले ट्विटरमा घोषणा गरे। "यो गाह्रो निर्णय हो…
नेपाल टी २० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा…
काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२०…
युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…
एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी…
घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४…
सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने फिफाले पुष्टि गरेको छ । स्पेन, पोर्चुगल र मोरक्को सह-आयोजकको रूपमा छन् भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा सुरुका तीन खेलहरू हुने छन । । दक्षिण अमेरिकामा उद्घाटन खेलहरू मोन्टेभिडियोमा उद्घाटन टूर्नामेंट भएको 100 वर्ष पूरा हुने भएकाले विश्वकपको शताब्दीको रूपमा…
![]()