Wednesday 23rd January 2019
खेलकुद
Image

तितोपाटी -  सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ । फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो । फिफाले १० दिनअघि…

Image

अब सन्दीप क्यानडा लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यानडाको ‘ग्लोबल टी-२० क्यानडा लिग’ खेल्ने भएका छन्। हालै इन्डियन प्रिमियर लिग (आइपीएल) लिगमा दिल्लीबाट खेलेका लामिछानेले विश्व-११ बाट समेत खेलिसका छन्।   उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो । पहिलो पटक आयोजना हुन…

Image

तितोपाटी - विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए ।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ । आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पु¥याएको छ ।…

Image

तितोपाटी - अबको १६ दिन पछि शुरु हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । आज विहान भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । इस्टाडियो अबलेर्टो जोस अर्मान्डो रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाको जितमा कप्तान…

Image

तितोपाटी डट कम - सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उपाधि जितेको छ । मुम्बईस्थित वान्खेडे रंगशालामा हैदराबादले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य चेन्नाईले १९ औं ओभरमा २ विकेट गुमाउँदै प्राप्त गर्‍यो । चेन्नाईका लागि ओपनर सेन वाट्सनले शतक प्रहार…

Image

तितोपाटी -विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो। केसीलाई प्रहरीले यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत पक्राउ गरेको थियो। पक्राउ परेको…