Tuesday 15th September 2026
खेलकुद
Image

एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका आघा सलमान ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ…

Image

नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक पल सुरु भएको छ । एसिया कमको पहिलो खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ । आज नेपाल आइसीसी बरियताको नम्बर एक टिम पाकिस्तानसँग उसकै होमग्राउण्ड मुल्तानमा खेल्दैछ । आजको खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा…

Image

आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एशिया कप क्रिकेटको उद्घाटन खेलमा अाज नेपालले पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा खेल्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले गत…

Image

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला…

Image

महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ। ‘रुबियल्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेका छौं,’ फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ४६ वर्षे रुबियल्समाथि लागेको अनुशासनहीनको कारबाहीविरुद्ध छानबिन…

Image

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले कुवेतमाथी ३४ रनको जित हासिल गरेको छ । आज भएको सिरिजको आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । कुवेतमाथीको जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २०…

Image

भारतका रोहित शर्मालाई एसिया कपको लागि कप्तान नियुक्त गरिएको छ, र अलराउन्डर हार्दिक पाण्ड्यालाई क्रिकेट विश्वकप अघिको अन्तिम प्रमुख प्रतियोगिताको लागि उपकप्तान नियुक्त गरिएको छ श्रीलंका र पाकिस्तानमा अगस्ट ३० बाट सुरु हुने ६ राष्ट्रको एसिया कपका लागि १७ सदस्यीय टोलीमा छन्। भारतीय गतिका बलर जसप्रित बुमराह र धोखेबाज प्रसिद्ध…

Image

सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल खेलमा  कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो। महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्। स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक…

Image

नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन बनेको हो। यो जितसगै नेपालले एसिसी यू १६ इस्ट जोन कपमा ह्याट्रिक समेत गरेको छ। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो। जितको लागि २ सय ५३ रनको विशाल विजयी…

Image

विश्व कप छनौटका लागि जिम्बाबे मा भईरहेको क्रिकेटको पहिलो दिन आयोजक राष्ट्र जिम्बाबे र नेपाल विच खेल भईरहेको छ । खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबे लाई २९१रनको लक्ष्य दिएको छ । नेपालका ओपनिंग व्याटसमेन ले राम्रो साझेदारी निभाए पछि नेपालले उक्त लक्ष्य दिन सफल भएको हो । नेपालका…