Thursday 28th August 2025
राम्रो नेपाल
Image

तोयानाथ उपेक्षित - भारत जतिसुकै बलियो भए पनि उसलाई नेपाल चाहिन्छ । मोदीलाइ पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर चाहिन्छ । यसका लागि नेपाल नै भारतमा विलय गर्न सक्छ भने भारतले लडाई शुरु गरोस।जितेछ भने ती पावनभूमी सवै उसैको हुन्छ, हारेमा कांगडा र टिष्टा पनि नेपालले फिर्ता लिन्छ । नेपालीको स्वभिमानलाई…

Image

तोयानाथ उपेक्षित - भारतलाई धर्म र संस्कृति तथा भाषीक निकटतासँग जोडेर सहानुभूती राख्ने र सहोदर सम्बन्ध भएको राष्ट्र सम्झने दिन सकिदै गएको छ । हिजो भन्दा झनझन आज भारत नेपाल र नेपालीहरुको निम्ति अभिशाप रहेछ भन्ने कुरा प्रष्ट रुपमा नयाँ पिंढीले बुझ्न थालेका छन । अझ मोदीलाई जे ठानेका थिए…

Image

तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…

Image

तितोपाटी-आज देश र जनताले जुन असह्य पीडा भोगिरहेको छ, यसको सम्पुर्ण कारण असक्षम, बेईमान र चरित्रहिन शासक हो । सच्चा जनता त सधैं निरीह र निर्दोश हुन्छन् । विदेशीको पिठो खाएर नेपाल आमाको छातिमा लात हान्ने ती नेता मात्र होईन ती नेताको पछि लाग्ने र तीनले दिईएको पीठो खाने जनता…

Image

तितोपाटी - भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समेत गाभेको छ भने नेपालले भारतले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्सा स्वीकृत नगर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै…

Image

तोयानाथ उपेक्षित - धन कमाए पछि मानिसलाई नाम कमाउने धोको बढ्छ । यसको मतलब धन नभई नाम कमाउन सकिंदैन भन्ने चाही होईन । जसले मानिसका लागि असल काम गर्छ, उच्च स्तरको योग्यता हासिल गरेर कुनै योगदान दिन्छ, विशेष प्रकारको विज्ञता प्रस्तुत गरेर नयाँ केही चिज दिन्छ वा राजनिती, समाजसेवा, कला,…

Image

तितोपाटी - नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वक मनाएको छ । गुठी कुवेतले हिँजो १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास,एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना…

Image

तितोपाटी-झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन। म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका छन । स्वदेशमा…

Image

तितोपाटी-नेवार समुदायमा आज पनि म्हः (आत्म) पूजा गरिँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । तिथी घटबढका कारण यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेका कारण एकथरी नेवार समुदायले सोमबार नै म्हः पूजा गरेका थिए भने केहीले आज…

Image

प्यारी दिदी खाडीको यो विरानो देशबाट परदेशी भाइको न्यानाे माया एवं सम्झना । म यहाँ परदेशमा अारामै छु र सो त्याहाँ पनि सबैमा कुशल मंगल नै होला भन्ने कामना गर्दछु । ठुला बढाको अाशिर्वाद लिने दशैं चाडमा नियास्रीएको यो परदेशी मन सामान्य हुन नपाउँदै कति छिट्टै तिहार पनि अाइपुग्यो ।…