Thursday 28th August 2025
राम्रो नेपाल
Image

काठमाडौं -सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निचोडमा पुगेको छ। नेकपा सचिवालयको शनिबार बसेको बैठकले विदेशी ज्वाइँलाई भने नागरिकता दिने प्रस्ताव अस्वीकृत गरेको छ। संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन नागरिकता संशोधन विधेयकमाथि दलीय सहमति नजुटेपछि नेकपाले सचिवालय बैठक बोलाएको थियो। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई…

Image

तितोपाटी- काठमाडौको तारकेश्वरमा संचारकर्मीको पहलमा गरिवका लागि घर निर्माण भएको छ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा स्थनीय दुखी माइला श्रेष्ठलाई बस्ने घर निर्माण गरिएको हो ।सोही नगरपालीका वडा नं १ ढकालचौर बस्ने संचारकर्मी एवं समाजसेवी राजन नेपालको पहलमा सो आवास गृह निर्माण भएको हो । आर.एन बुलन्द मिडियाका…

Image

तितोपाटी - संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । योसँगै अब नेपालको संविधानमा उल्लेखित निशाना छापमा भएको पुरानो नक्सा प्रतिस्थापन गर्नलाइ बाटो खुलेको छ । अब उप्रान्त नेपालको संविधानमा बुच्चे होइन चुच्चे नक्सा समेटिने भएको छ। निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न…

Image

जय नारायण माझी थारू - "हिमाल,पहाड, मधेश तराई, कोही छैन पराई!" आज चरितार्थ भएको छ । डा.बाबुराम भट्टराईले राजनितिमा पद सबै भन्दा ठूलो होइन भन्ने कुरा जनता र समाजको मनोभावना नै सर्वोपरी हुन्छ भनेर आज फेरि सावित गरेर देखाई दिएका छन् । नेपालको इतिहासमा त्यागी नेताहरुको बिरलै जन्म भएको छ…

Image

भक्त भण्डारी - केहि समय अघि देखि नेपाली राजनितिमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे गहन छलफल, वादविवाद र पक्षविपक्षमा छचल्किएका विचारहरुले उथलपुथल भैरहेको छ । नेपाली राजनीति पुर्ण रुपमा तरंगित भएको छ । सरकार पक्षको एउटा खेमा र प्रमुख प्रतिपक्ष एमसिसी पास गर्नका लागि न्वारनदेखिको बल लगाइरहेको देखिन्छ भने सत्तापक्षकै…

Image

तितोपाटी - नेपाल सरकारले विश्वव्यापी महामारीको रूप लिएको कोभिड-19 को कारण विश्वका अधिकांश देश लकडाउन भइ अन्तर्राष्ट्रिय उडान बन्द हुन गइ विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउन शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा फर्काउन…

Image

भक्त भण्डारी - लामो समयदेखि नेपाली भुमि कालापानीमा भारतले आफ्नो सैन्य व्यारेक राखी कालापानी पश्चिमका करिब ३३५ वर्ग किलोमिटर जमिनमा नेपाली सम्पर्क विच्छेद गरेको थियो । पटक पटक कुरा उठने र सेलाउने, राजनितिक बृत्त तातिने चिसिने क्रमसँगै गत जेठ ५ गते नेपाल सरकारले काली नदीको उदगम लिम्पियाधुरा समेत समेटेर नयाँ…

Image

जानकी जानु बिश्वकर्मा - हिजो "सयौं थुंगा फुलका हामी एउटै माला नेपाली" भनेर चलेको नेपाल भोलि जातले नचलोस सरकार ! प्राचिनकालमा कामको अाधारमा जात छुट्याइए पनि उक्त समयमा जात जति थरिका भए पनि कामकै अाधारमा उच-निच छुट्याइएको थिएन । मध्ययुगिन समयमा अाएर सामन्तवादी सोचको समाज विकसित हुँदै गएपछि छुवाछुत र…

Image

जय नारायण माझी थारू - आधुनिक समाजले मानवलाई दुई वटा जात महिला र पुरुष मात्र भनेर परिभाषित गरिरहँदा हाम्रो नेपाली समाज र समुदाय उही रुढीबादी परम्पराबाट ग्रसित भएको पाईन्छ जहाँ उच निच, तल्लो र उपप्लो जातमा बर्गिकृत भएको पाईन्छ । अखिर किन ? के एउटा मानिस अर्को मानिस सरह होइन…

Image

जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…