Wednesday 12th November 2025
राम्रो नेपाल
Image

यसैपनि कहिले काँही राम्रा,नराम्रा कुरा हुन्छ्न नैं । धेरै दिनपछि एउटा लेख प्रकासन भएको रहेछ,समीरको । भर्खर लेख्दै गरेको समीरको लेख प्रकासन भएको हुँदा खुसीको सीमा पनि थिएन । परदेशमा फुर्सदको समय सदुपयोग गर्दैथियो । आफ्नो लेख प्रकासन भएपछि ऊ,मेरो नजिक आएर कमेन्ट, लाइक शेहर गर्दिनु भन्यो । मैले पनि…

Image

कलमको निवबाटै गजलको जिन्दगी भो कहाँ पुग्ने थाहा छैन पजलको जिन्दगी भो । धर्ती टेकी आकाशलाई रमझम बनाउने , आलिशन कल्पनामा महलको जिन्दगी भो । आसपास भरोसा हजुरकै खटनपटन , , मारे पाप पाले पुण्य टहलको जिन्दगी भो । *** टहल आचार्य काालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश

Image

दिनरात आउँछ याद आमा हजुरको मलाई । प्रदेशमा छु नि आमा मुटु जलाई जलाई ।। हाँस्ने खेल्ने रमाउने कलिलोथ्यो उमेर । भाग्यको नै खेल होला प्रदेश ल्यायो घुमेर ।। सधै आउछ चाडपर्व जानुपर्ने साहु । हृदयमा नमेटिने आमा छ नि मेरो घाउ ।। मलमपट्टी लाउन भनी यो दुखेको घाउमा ।…

Image

लक्ष्य यात्राका नागबेली वाटोहरु कठिन छ कति ? उकालीमा सुस्केरा हाल्दै जानुछ कठिन छ कति ? सम्झनाका श्रृङखलाहरु लगातार आउँछन कति ? दुःख पिडा अनगिन्ती आउँछन कति हो कति ? बेदनाको गीत होइन वीरताको कथा लेख्नु छ कति ? अज्ञानतामा लठ्ठिनु छैन ज्ञान आर्जन गर्नुछ कति ? यो जिन्दगीको अन्त…

Image

१ तनभरि मनभरि हरि हरि लेखिरह्याै, तर पनि संसार याे अन्धकार देखिरह्याै। सत्सङ्गले सुधारेन तिम्रो मनको मैलो यहाँ, माया मोह जालले नै आँफूलाई छेकिरह्याै। २ अयोध्यामा जाऊ चाहे मथुरामा जाऊ तिमी, साकाहारी बन्छु भन्दै जति वाचा खाऊ तिमी । हत्या हिंसा रोकिँदैन व्यवहारिक जालभित्र, देखाउन कण्ठी माला रुद्राक्ष नै लाऊ…

Image

सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 मान्छेका मनमा अनेक थरिका राम्रा नराम्रा दुवै सारा भावहरू लुकेर रहने विश्वास राख्छन् सबै जिज्ञासा गहिरो रहेर रमिता जिज्ञासु बनेकी अति के होला जनको पवित्र मनमा ज्यादा गरेको क्षति ।🌷🙏🌺 छुल्याहा कपटी बनेर मनुवा डुल्दै हिँडेका कता ? बाबाको गुरुको रहेन मनितो गाली गरेका त्यता आमाको…

Image

पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू । झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू । स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु, सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू । मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै, दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू । हरेक…

Image

तितोपाटी- विदेशबाट रोजगार गुमाएर फर्केका श्रमिकहरुलाई प्राथमिकताका साथ रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार सासदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले संसदमा उक्त प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा विदेशबाट रोजगार गुमाएर फर्केकाहरुको पुनस्र्थापनाका…

Image

शिव ब्रह्मा शिव विष्णु शिव नै महेश्वर । अनादि अनन्त महांकाल उनै विश्वम्भर । भूतप्रेत साथमा लिई भाङ्ग धतुरो खाने खरानी घसि बाघको छाला बेर्छन् दिगम्बर । कालकुट विष निलेर प्राणीलाई बचाए उग्र हुँदा अनेक रुप विरभद्र भयकंर । त्रिलोकका अधिपति सृष्टि र संहारकर्ता भक्ति गर्छन् उनैको देवता राक्षस र…

Image

यता ! मिठा भाषण छाटेर जनता भुलाउदैछौ अझै पनि उता ! मेरो देश डिभीको लाईनमा उभिएर पि आर को सपनामा गुँड लगाई कोरल्दैछ ओथारोमा सन्तानहरु उडाएर वयस्क युवाहरु कोरीयामा खोरिया खन्दैछ जापानका मेट्रोमा निन्द्राले च्यापेर बिर्सिदैछ गन्तव्य अष्ट्रेलियाका प्लेटफर्ममा रात काटेर हेर्दैछ अनिदो विहान अरबका खाडीको कुरै नगर बालुवामा पिल्सिएर…