Wednesday 12th November 2025
राम्रो नेपाल
Image

नारायण कोइराला - भर्खर,भर्खर बलापनबाट जवान हुँदै गर्दाको त्यो समय जीवनको,अती महत्पूर्ण हुँदो रहेछ । एकातिर पढाइको बोझ अनि अर्को तर्फ रग, रमाइलो पनि गर्न मन लाग्ने समय । सामान्य परिवार, गाउँघरको खेतीपाती सँग संघर्ष गरेको त्यो अवस्था । पढाई खेतीपाती सँग संघर्ष गर्दा गर्दै पनि कुनै पर्व आउँदा मनमा…

Image

जिउनु मात्र जीवन भए जीवन हरे के पछिको आशा नभएदेखि यो जीवन हरे के ?- देवकोटा येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।। जसकोसाथ न विद्या छ । न ज्ञान, शील स्वभाव, दान, धर्म तप, संस्कार…

Image

तितोपाटी- सञ्चारकर्मी राजन नेपाल को पहलमा बन्दै गरेको कुन्चिप्वाकल स्वास्थ्यचौकी तीन महिनामानै ढलान कार्य सकिए संगै अबको डेढ महिनामा उक्त स्वास्थ्यचौकी हस्तान्तरण गरीने नेपालले बताएका छन।  शिलान्यास कार्यक्रममा, नगर प्रमुख रामेश्वर बोहरा ,चर्चित सन्चारकर्मी रबि लामिछाने नागरिक समुहका अध्यक्ष निगम हुमागाँई बाट सुरूवात भएको उक्त अभियान, ज्ञानेन्द्र शाही पुर्ब प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल , कुलमा घिशिङ ,हेमराज…

Image

जानी बुझी युवा जोश नेपालीको खुन पानी, बस्नु हुन्न सँधै खाई विदेशको त्यो नुन पानी । रुखो पाखो जोती खनी जिलाउँदै यो माटोमा, हिरा मोती फलाउँनुछ भिजाएर चुन पानी । सन्सारको सबैथोक ढुङ्गा फलाम काठलाई, बदल्ने र चोख्याउने बन्छ हाम्रै सुन पानी । **** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा…

Image

आर्तनादबाट छुटेका क्रन्दनहरु माझ केही सहिष्णुताका बिज उम्रन खोज्छन् परन्तु , तथाकथित उग्रसामन्तबादका गिद्धे नजरहरुले डस्न थाल्छन् कुनै एकादेशको कथा होइन यो, न कुनै कपोकल्पित कोरा कबिता सताब्दिऔ कुन्ठित अर्ध स्वतन्त्रतामा जकडिएको एक पृथक-बादलाई चिर्नु छ । त्यसैले त जुर्मुराउन खोज्दैछन् तोड्न खोज्दैछ्न् स्वछन्दताका पर्खालहरु आजिवन दासत्वका जिउँदा लाशहरु जुलुश…

Image

शिर नझुकाऊ वीरबहादुर नाक नजोत वीरबहादुर कति भक्त र पुजारी बन्छौ? भगवानले तिम्रो लाचारी देखेनन् आफ्नै प्रतिष्ठाको लागि तिमीलाई भक्त बनाए हात जोडाउँदै छन् हाड घोटाउँदै छन् नाक जोताउँदै छन् । बिक्री नगर स्वाभिमानको सगरमाथा बिक्री नगर पसिनाको सुगन्ध बिक्री नगर पौरखी शान बिक्री नगर पुर्खाको गर्विलो इज्यत गोर्खेलीका सन्तान…

Image

मान्छेहरुले मौरीको मह चोरे पनि । के सक्थे र कला चोर्न घारै फोरे पनि। बिरालो कैल्यै बाघ बन्न सक्दैन हजुर शत्रुहरुलाई पञ्जाले चिथोरे पनि । सहिदको ज्यानको क्षतिपूर्ति हुन्न कहिल्यै परिवारको मासिक खर्च व्यहोरे पनि । भावीले लेखेको भाग्य बदल्न सकिन्न आफैले हातमा भाग्यरेखा कोरे पनि । धर्मिला कार्की चिसङ्खुगढी-३,…

Image

चारैतिर शान्तिको बीउ छरम जस्तो लाग्यो । नमेटिने मायाको रङ्ग भरम जस्तो लाग्यो । रातभरी जुनतारा दिउँसो न्यानो घाम बनी, आकाशबाट धर्ती माथि झरम जस्तो लाग्यो । भए जति मेरो खुशी, सबै उपहार दिइ, तिम्रो सारा पिडाहरू हरम जस्तो लाग्यो । हिमाल पहाड तराईमा दुःख सुख साट्दै जिन्दगीको यात्रा सँगै…

Image

म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पाखण्डीले सतायो हरपल भुवनमा साधुमा बज्रपात खैलाबैला आसाध्यै खलबल जगमा चालमा पक्षपात सोझासाझा दुखेका कुटपिट गरिए राक्षसी भावबाट खोलनाला कराए कलकल जगमा सम्झिँदै देवमाता ।१।🌷🙏🌺 दायाँबायाँ डुलेका बखत बखतमा कंसका सूत्रधार तानातानी असाध्यै गडबड गतिलो राक्षसी सूत्रपात हेर्दा हेर्दै छकाए छमछम नटुवा नाच्दछन् मध्यरात…

Image

आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…