Wednesday 1st April 2026
राम्रो नेपाल
Image

नारायण कोइराला - अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ। अक्षरमार्ग साहित्यिक संस्थाले वसन्त काव्यगोष्ठी,पुस्तक विमोचन तथा पाँच साहित्यकारलाई २०७९ सालको अक्षरमार्ग सम्मान तथा पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा अक्षरमार्गले प्रा.डा. विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह…

Image

४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ । ॐ…

Image

म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधै हारेको छु फेसबुक टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल हटाएको छु । कैले जापनिज वाली त कैले युरोपेली बस्न सकिन म आफ्नो मन सम्हाली तिम्ले छोडेपनि पिडा त खटाएको छु तिम्रै कारण सामाजिक सञ्जाल…

Image

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आय‍ोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम…

Image

२३ सदस्यीय मन्त्रिपरिषद् : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित) तीतोपाटी डटकम-नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा…

Image

नारायण कोइराला, ३० पुस २०७९। पाेखराथाेक साहित्य सङ्गम पाल्पाले २३ औँ वाषिर्कोत्सवकाे अवसर पारेर साहित्यिक सँगालाे वाटिका पत्रिकाकाे लाेकार्पण, स्रष्टासम्मान र सिर्जनावाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईकाे अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा बगनासकाली गाउँपालिकाकी प्रमुख सरस्वती चिदीलाई आमन्त्रण गरिएको थियो । विशिष्ट…

Image

गुञ्जन साहित्य संस्था काठमाडौँकाे आयोजना र पाल्पा साहित्य समाजको सहआयाेजनामा आज पाल्पामा बृहत् काव्यगाेष्ठी सम्पन्न भएको छ । गुञ्जन साहित्य संस्था काठमाडौँकी अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षता तथा साहित्यकार पद्मावती सिंहको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिका रूपमा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह आमन्त्रित थिए । मदन देउराली, महासचिव…

Image

शुरेश गुरूङ - नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ। संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत प्राप्त गरेका छन् । १० पुसमा एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका हुन् । राष्ट्रपतिसमक्ष समर्थन पेस गरेभन्दा थप ९९ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा…

Image

१ स्वस्थानी व्रत धर्मामा रत २ नदिकाे तट माघकाे व्रत ३ बालुवा लिङ्ग शिवकाे कल्प ४ हिन्दू हुन् नारी पूजन गरि ५ धर्ममा आस्था मनमा श्रद्धा ६ पर्वत पुत्री पार्वती माता ७ शिवकाे तप गरेकाे व्रत ८ बसेर व्रत गरेर पूजा ९ शिवको लिला नगरि ढिला १० दिएर अर्घ दिदैमा…