तितोपाटी- इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआईबीएले छनोट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त गर्ने कामदारहरूको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ । इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान छ । २०२५ जनवरी ३१…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तालिका प्रकाशित गरेको छ। संघले यसअघि डिसेम्बर १५ तारिखमा हुने निर्वाच मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो। यसअघि परराष्ट्र…
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन। नेपाली…
तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर व्यापारिक समुह लुलु हाइपर मार्केटले हिँजो २४ नोभेम्बर बुधबारको दिन एक विशेष कार्यक्रम अायोजना गरेर सुपर फ्राइडे प्रमोशनको शुरूवात गर्यो । सुपर फ्राइडे प्रमोशन मार्फत लुलु हाइपरमार्केटले सवै प्रकारका सामानहरूमा विशेष छुट दिएको जनाएको छ भने यो प्रमोशन कुवेतका सबै आउटलेटहरूमा एकै साथ संचालन…
तीतोपाटी डटकम -कुवेतको गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ। कुवेत प्रहरीले जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउदै गरेको १७ किलो लागुऔषध बरामद गरेको हो। कुवेतको आन्तरिक मामिला मन्त्री शेख थामेर अल-अली र लागू औषध नियन्त्रणको लागि सामान्य प्रशासनका अधिकारीहरुको उपस्थितिमा गरिएको चेकजाँचबाट…
बहुविवाहले प्रश्रय पाइरहेको खाडी मुलुक कुवेतमा हरेक वर्ष सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढ्दो छ। तथ्यांक अनुसार कुवेतमा दैनिक २० जना महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको हो । तीमध्ये १५ महिला कुवेती र बाँकी विदेशी हुनेगरेको छ। कुवेतको केन्द्रीय तथ्यांक विभागकाअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सन् २०१६…
घरेलु कामदारलाई यातना दिएर मारेको आरोपमा कुवेतीकी एक महिलालाई फौजदारी अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।उनका श्रीमानलाई भने एक वर्षको जेल सजाय तोकिएको छ। यस सम्बन्धि समाचार कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा प्रकाशित भएको छ । परिचय नखुलाईएकी ति कुवेती महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना…
कुवेतको नेपाली समाजमा २१ वर्षको इतिहास बोकेको कुवेतको पहिलो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ अाैं वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा क्लबका महासचिव सुरेश गुरूङको स्वागत र वरिष्ठ सदस्य इन्द्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको छ…
तीतोपाटी - विश्वका उत्कृष्ठ रिटेलर मध्येको एक तथा क्षेत्रीय रूपमा प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २३ नोभेम्बर २०२१ मंगलबारदेखि "ब्ल्याक फ्राइडे" सपिङ सिजनसँग मेल खाने इलेक्ट्रोनिक्स, मोबाइल फोन, फेसन र किराना तथा ताजा खानाका अन्य उत्पादनहरूमा ठूलो छुट दिने "सुपर फ्राइडे" प्रवर्द्धन सुरु गर्ने भएको छ । लुलु हाइपरमार्केटले एक…
तीतोपाटी - कुवेतको पुरानो एक्सचेन्ज मध्येको एक तथा सबै भन्दा धेरै शाखाहरू मार्फत सेवाग्राहीहरूलाइ सेवा दिंदै अाएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जको ११९ औं शाखा कुवेतको फरवानिया स्थित दजिज एरियामा एक रमारोहको बिच हिँजो बुधबार शुभारम्भ भएको छ । अलमुजैनी एक्सचेन्जको ११९ औं साखा दजीज एरियाको ब्लक-१ काजा कम्पलेक्स को…
![]()