Tuesday 23rd December 2025
प्रवास
Image

तीतोपाटी - मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा एक अद्भुत क्रिसमस र नयाँ वर्ष विशेष प्रमोसन साना सान्ता सहयोगीहरूको साथमा कुवेतको हाइपरमार्केटको शीर्ष व्यवस्थापनद्वारा हिजो २३ डिसेम्बरको दिन फरवानिया स्थित अल दजिज आउटलेटमा केक काटेर शुभारम्भ गरिएको छ । एक हप्ता सम्म चल्ने उक्त प्रमोसन सुविधा कुवेतका सबै लुलु हाइपरमार्केट…

Image

दोहा (जीएनएन) -- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आफ्नो १९ औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन २००३ मा स्थापित संस्थाले एक बृहत कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत लक्ष्मण…

Image

कुवेत सरकारले यात्राबाट फर्केकाहरू सबैले १० दिन होम क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आइतबार २६ डिसेम्बरदेखि लागु हुने गरि सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ९ महिनाअघि लगाएकाहरूलाई जनवरी २ तारिखसम्म तेस्रो शट लगाउने निर्णय…

Image

तितोपाटी - तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक…

Image

टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…

Image

तीतोपाटी, काठमाडौं - कुवेतको गृह मन्त्रालयले कुवेतको घरेलु कामदारहरू (आर्टिकल नं २० ) भिसा बाहकहरुलाई कुवेत बाहिर ६ महिना भन्दा बढी बसेमा उनिहरुको भिसा स्वत: रद्द हुने बताएको छ । यो नियम डिसेम्बर १ बाटै लागू हुने बताइएको छ । कुवेतको भिसा सम्बन्धी नियममा कुवेतको भिसा बाहक आप्रवासी कुवेत बाहिर…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन आज १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिब अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशन मार्फत कमरेड मन बहादुर भुजेल मगर 'मनु' ४३ सदस्यीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यकालको…

Image

काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न…

Image

काठमाडौं - नेपाली दूतावास कतारले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली दुतावासको साझेदारीमा सम्पन्न सचेतना कार्यक्रमबाटै कतारमा रहेका नेपालीहरुलाई यस अबसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।…

Image

तीतोपाटी, काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च मलेशियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मञ्चको अध्यक्षमा प्रेम पाण्डेलाई चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुपधन घर्तिमगर र उपाध्यक्षमा शुवास कार्की चयन भएका छन । महासचिवमा अर्जुन घर्तिमगर, सचिवमा बिर्ख बहादुर तामाङ र…