Tuesday 31st March 2026
प्रवास
Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले रिक्त रहेको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ चयन गरेको छ । परिषदको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित ३ उपाध्यक्षहरू मध्ये एक जना उपाध्य माधव शाहीको गत अक्टोबर महिनामा आकस्मिक निधन हुन गइ रिक् रहन आएको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ पदस्थापन गरेको हो…

Image

पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या…

Image

युएइले राहदानीमा लगाउने गरेको रेसिडेन्सी भिसा हटाउने भएको छ । यो नियम यहि अप्रिल ११ पछि जारी गरिने रेसिडेन्सी कागजातहरूको हकमा लागू हुने बताइएको छ । एघार अप्रिल उप्रान्त रेसिडेन्सी नविकरण गरेका प्रवासीहरूले आफ्नो राहदानीमा छाप लगाइएको रेसिडेन्सी भिसा देखाइरहनु पर्नेछैन । पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय…

Image

बाना अमेरिकाको अध्यक्ष पदमा पुन सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी /आफ्नो देशको प्रचार प्रसार गर्नु र देशलाई विश्वमाझ चिनाउन प्रयास गर्नु सारा नेपाली नागरिकको कर्तव्य बन्छ त्यसमा पनि मुलुक बाहिर रहेका नेपालीहरु र त्यहाँ रहेका नियोगहरुले झन धेरै प्रयत्न गर्नै पर्छ । कुवेत स्थित नेपाली राजदूतावासले आज एउटा त्यस्तै सहरानिय काम गरेको छ । कुवेतको सडकमा रातो…

Image

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि युएई स्थित आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले…

Image

तीतोपाटी - ईश्लामिक महान पर्व रमजान कुवेतमा यसपाली निक्कै रौनकका साथ आउने देखिएको छ । अघिल्ला दुई वर्ष एक प्रकारको प्रतिबन्धित अवस्थामा विते पनि कोरोना भाईरसको संक्रमणमा कमी आए सँगै कुवेतले यस पटक सर्वसाधरणका लागि कुनै प्रकारको बन्देज नलगाउने भएको छ । कुवेतका अमिरले देशबासीका नाममा एक संदेश जारी गर्दै…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो। सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३…

Image

सरकारले चार महिनाको अवधिमा झण्डै डेढ लाख विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरेको छ। परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले छोटो समयमै धेरैले विद्युतीय राहदानी लिएको बताइन्। उनकाअनुसार ६५ जिल्ला प्रशासन कार्यालय, १५ इलाका प्रशासन कार्यालय, देशबाहिर रहेका १५ वटै नियोगबाट राहदानी वितरण भइरहेको छ। सरकारले मंसिर १…

Image

तीतोपाटी - लुलु हाइपरमार्केट कुवेतले रमदान विशेष प्रमोशनको शुभारम्भ गरेको छ । हाइपरमार्केटको अलराइ शाखामा हिजो २७ मार्च २०२२ को दिन नमा च्यारिटी अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत साद अल ओतैबीले एक विशेष कार्यक्रमकाबिच लुलुको उच्च ब्यवस्थापन टिम अनि ग्राहकहरूको उपस्थितिमा रमदान विशेष प्रमोशनको उद्घाटन गरेका हुन् । कुवेतको हाइपरमार्केटका सबै…