Sunday 29th March 2026
प्रवास
Image

तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ। केही दिन यता कुवेतमा चिसो बढेको र केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको छ । विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अल-अमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने…

Image

गत वर्ष कुवेतमा निधन भएका पत्रकार माधव शाहीको स्मृतिमा "माधब शाही स्मृति प्रबासी पत्रकारिता पुरस्कार" स्थापना भएको छ । नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको हो। उक्त पुरस्कार हरेक वर्ष शाखा स्थापना दिवसको अवसर पारी कुवेतमा परोपकारी पत्रकारिता…

Image

NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले हात पारेको छ कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो २३ डिसेम्बर २०२२ का दिन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खेलमा समयाभाबले गर्दा फाइनल खेल पेलान्टी सुटको अाधारमा तय गरिएको थियो । पेलान्टी सुटमा ईलेभेन स्टारलाइ पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको हो । शिरमा…

Image

चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…

Image

"शिरमा राखेर देश खेलकुदबाट सन्देश" भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ का दिन फाहाहिलको सुकसभा स्थित फुटबल मैदानमा सम्पन्न हुन गइरहेको अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनसीसी कुवेतका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।…

Image

कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भएको छ । “हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा…

Image

तितोपाटी-कुवेतस्थित स्वास्थ्य मन्त्रालयद्वारा गत आइतबार देखी नया नियम लागू गरेको छ। मन्त्रालयले देशभरका सार्वजनिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षमा रहेका फार्मेसीहरुमा औषधि लिनका लागि आप्रवासीहरुलाई औषधि शुल्कमा ५ दिनार तिर्नुपर्नेछ, भने बाहिरी बिरामी क्लिनिकहरूमा वितरण गरिनेऔषधिको लागि १० दिनार शुल्क आवश्यक हुनेछ। प्राथमिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षहरूमा मेडिकलचेकअपका लागि २…

Image

निर्मला घिमिरे- पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्।सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने ८४ जना महिलाले ज्यान गुमाएका छन्। प्रदेशगत रूपमा…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको छेको पारेर आगामी ६ जनवरी २०२३ मा अायोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकार द्वय प्रकाश सपुत र विल्सन बिक्रम राइ (तक्मे बुढो)लाइ कुवेत ल्याउने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ। उक्त फुटबल प्रतियोगिताको लागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो…