Wednesday 21st January 2026
प्रवास
Image

तितोपाटी - गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायती र कतारी राजदूतले छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री थापासँग मंगलबार अपरान्ह भेटवार्ता गरे । भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको…

Image

तितोपाटी - नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा मंगलबार नेपाल फिर्ता भएका छन्। उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ९बाग्लुङ्गरपोखरा० लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बीच बीचमा खान र अरु खर्च गरी ५० लाख खर्च…

Image

बसन्त थापा कुवेत/नुवाकोट,धादिङ,रसुवा,समाज, कुवेतले प्रथम अधिबेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको छ । आउँदो जुलाई २० शुक्रबारका दिन कुवेत सिटीको खेतान स्थित राजधानी होटेलमा समय अनुसार दिउँसो १० बजे देखी कार्यक्रम सुरु हुने भएको छ । आपसी एकता हाम्रो उद्देश्य समृद्ध समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मूल…

Image

हरी कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत भद्रपुर-२, झापाकी २७ बर्षिया रिया तामाङ आङ्देम्बेको हृदयघातको कारण गत जुलाई १२ तरिक बिहिबार,२०१८का दिन कुवेतको जाहरा अस्पतालमा मृत्‍यु भएको छ। नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने" मृतक रियाको स्पोन्सर मार्फत नेपालमा परिवारहरुसँग संपर्क गर्ने…

Image

तितोपाटी - अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ का दिन ग्यास स्टेसनमा काम गरिरहेका बेला लुटेराको समूहबाट हत्या गरिएका रेशम बजगाईंको परिवारको सहयोगका लागि ८२ हजार डलर संकलन भएको छ। गैर आवासीय नेपाली संघ, भर्जिनियाको अग्रसरतामा ‘गोफन्डमी डटकम’ मार्फत् उक्त रकम संकलन भएको हो। संघले ५० हजार संकलनको लक्ष राखेको थियो।…

Image

तितोपाटी - ३८ क्वीन्टल सुन तस्करीका फरार अभियुक्त रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय प्रहरीहरुको संस्था (इन्टरपोल) को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेड कर्णर नोटिस जारी गरेको थियो। रमेश २०७३ पुस २१ मा…

Image

तितोपाटी - दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो । यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५०…

Image

बसन्त थापा - अनाथ बालबालिकाका लागि बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा अनाथ आवास गृह निर्माणका लागी कुवेतबाट सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेरु १ लाख १७ हजार सहयोग गरेको छ। १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहीत भवनको शिलान्यास केहि महिना गरेका हुन भने भवन निर्माणका लागि ४० लाख…

Image

बसन्त थापा, कुवेत - सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको  सामाजिक संस्था ''लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी…

Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…