तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।…
चन्द्र बिश्वकर्मा - म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले संचालन गरेको छ । कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आज 31, अगस्ट 2018 दिन आर्थिक संकलन समितीमा मोना…
हरि कृष्ण न्यौपाने-लामो समय देखि कुवेतका लागि नेपाली राजदुतको भूमिकामा कार्य गरिरहदा इराकको लागि पनि काउन्सिलर सेवा प्रदान गरिरहेका नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाललाई नेपाल सरकारको राष्ट्रपति कार्यालयद्वारा कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि जिम्मेवारी दिएको छ। गत अगष्ट-२८,२०१८(बिस भाद्र-१२-२०७५) मंगलबारका दिन सम्माननीय राष्ट्रपति…
तितोपाटी - इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको…
तितोपाटी - अमेरिकाका प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ । शनिबार साँझ पौने ९ बजे नेपाली नागरिक वीरेन्द्र ठकुरीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको हो । हात हतियार केही पनि नभएको अवस्थामा ठकुरीलाई गोली हानेको भन्दै अमेरिकामा बस्ने नेपाली समुदायले आपत्ति जनाएका छन् । ब्रुमफिल्डस्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड…
तितोपाटी - साउदी अरबमा अलपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वालले उद्धारका लागि याचना गरेका छन्। १० महिनादेखि साउदीमा अलपत्र बनेका कट्वालले स्वदेश फर्काउनका लागि सहयोगको याचना गरेका हुन् । तलब नपाएको भन्दै संयुक्त हड्तालमा उत्रिएपछि कट्वालसहितका कामदार रसान कम्पनीबाट निकालिएका थिए। सन् २०१० मा एबी इम्प्रोभमेन्ट सोलुसन मेनपावर कम्पनीलाई…
तितोपाटी - गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। बेनी नगरपालिका ६ फोओटेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी…
तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन । थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी…
बसन्त थापा- कुवेतमा कार्यरत तथा समाज सेवी महिला कृति गोले द्वारा संकलित रकम ने. रु. ८६ हजार २७ अगष्ट २०१८ का दिन सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोग स्वरुप नेपाल पठाईएको छ। सुरुमा यो रकम पीडित प्रेम लामा निवाकोट स्थायी घर भएका खुट्टामा घाउ भएका पीडितको लागि संकलन गरिए तापनी अहिले…
तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ भने सहयोग…