Thursday 6th November 2025
प्रवास
Image

तितोपाटी डट कम-नेपाली स्वादका खानाहरु पाइने र नेपाली युबाहरुद्वारानै सन्चालित हाम्रो चौतारी रेष्टुरेन्टले आफ्नो स्थापनाको छैटौं बार्सिकोत्सब केक काटेर मनाएको छ।कुवेतको मुटु मालिया सिटीमा रहेको स्पोर्ट डाइरेक्ट बिल्डिङको पहिलो तल्लामा रहेको हाम्रो चौतारी रेष्टुरेन्टले हिजो डिसेम्बर-१४,२०१८का दिन आफ्नो स्थापनाको ६ बर्ष पुरा गरेको हो। चार-पाँच जना नेपाली उर्जाशिल यूबाहरुको समुहले…

Image

तितोपाटी डट कम-सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले भने, ‘सुन भेटिएको भन्ने आएको…

Image

तितोपाटी डट कम-कतारमा सम्पन्न द भ्वाइस अफ नेपालको फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । उनलाई धेरै धेरै बधाई तथा सांगितिक यात्राको लागि धेरै धेरै शुभकामना।पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सुन्तलीले गर्नुभएको थियो । पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा…

Image

तितोपाटी डट कम-नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतमा बजारमा ल्याएको छ । नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एका एक चर्चाको शिखरमा पुगेको उक्त गितको कभर भिडीयोमा निरेम प्रोडक्सनका प्रेम जिमिको जिवन्त अभिनय देख्न सकिन्छ ।…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

बसन्त थापा- कुवेत/ कुवेतमा स्थापित तिन किराती सस्थाहरु द्वारा हुने भनीएको उधौली, स्यादर पिदर, चासोक तङ्नाम पर्वको तयारी पुरा भएको छ। किरात राई यायोक्खा कुवेत सुनुवार सेवा समाज कुवेत किरात याक्थुङ चुम्लुङ कुवेत द्वारा संयुक्त रुपमा आगामी २१ डिसेम्बर २०१८ शुक्रबारका दिन पपिन्स हल जिलिबको प्रांगणमा धुमधामका साथ हुन गहीरहेको…

Image

हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो ।  नेपाली…

Image

बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ  कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा  अतिथि कलाकारलार्इ स्वागत गर्नको…

Image

तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…

Image

तितोपाटी - धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न…