Thursday 25th December 2025
प्रवास
Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो कुवेत स्थित साल्मियाको डाम्पा रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाललाई सम्मान सहित भब्य बिदाई गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खडकाको सभापतित्व र महासचिव निरुमाया खडकाको संचानलमा कार्यक्रम सम्पन्न भएको थियो, …

Image

बसन्त थापा - वैदेशिक रोजगारीका कुवेत अाइ गैरकानूनी बसोबास गरि जुवातास खेलाउने कार्यमा संलग्न १४ जना नेपालीहरुलाई शुक्रवारको दिन स्थानीय पोलिसले रंगेहात पक्राउ गरे पश्चात कुवेत सरकारले उनीहरूलाइ  डिपोर्ट गर्न लागेको बुझिएको छ । उनीहरू आज शुक्रवार मध्यान्ह कुवेतको महाबुल्ला भन्ने ठाउँमा पक्राउ परेका थिए। अनलाइन पोर्टल अाइमन माटका अनुसार उक्त आरोपी…

Image

तितोपाटी - कुवेतको माहबुला ब्लक - २ स्थित झाडीमा रहेको भलिबल मैदान नजिक जुवा खेलाएको तथा खेलेकाे आरोपमा १४ जना नेपाली कामदारहरू पक्राउ परेका छन् । कुवेतको अहमदि गभर्नरेट अन्तर्गतको सुरक्षाबलले माहबुला स्थित झाडी अासपासबाट लंगुरबुर्जा, खडखडे, काैडा खेलाएको आरोपपमा  ति नेपालीहरूलाइ पक्राउ गरेको हो । यो समाचार सामाजिक पोर्टल…

Image

तितोपाटी - कुवेतको महाबुल्ला स्थित झाड़ीबाट आज स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीलाई प्रकाउ गरेको छ  । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको जनाइएको छ । आज पक्राउ परेका सबै लाई डिपोर्ट डिपार्टमेन्टमा पठाएको छ । लामो समय देखि यहाँ गैर कानुनी रुपमा  नेपालीहरुले…

Image

उनको कोखबाट छोरा जन्मिएको नेपाली दुतावासले जनाएको छ । पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएको भए पनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ । नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन् । ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा नभएको जनाइएको…

Image

तीतोपाटी- गायक तुलसी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ । यसोदा थापा ‘यसु’को शब्द र निरज श्रेष्ठको सङ्गीत/एरेञ्जमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो । साइग्रेसको निर्देशन रहेको गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीको अभिनय रहेको छ । यसअघि तुलसीले ‘म त मान्छे सिदा सादा’…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतको भोली ८ फेब्रुअरी २०१९ को दिन हुने ९ अाैं वार्षिक उत्सव तथा ५ अाैं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । समाजले फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा वार्षिक उत्सव तथा अधिवेशनको साथमा खुल्ला साहित्य वाचन पनि गर्ने भएको हो। भोलीको अधिवेशन बाटै  समाजको अागामी कार्यकालको…

Image

तीतोपाटी-गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्धारा नेपाली राजदूताबास कुवेतका लागि राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाकि धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र प्रदान गर्दै मिति १ फेब्रुवरी २०१९ शुक्रबारको दिन फर्वानिया स्थीत द्वाईही प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । परिषदले चार वर्षे कार्यकालमा…

Image

तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतको सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कुबेतको खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्टको हलमा ०१ फेब्रुअरी २०१९ शुक्रबारको दिनमा सम्पन्न कार्यक्रममा ॐ माने पेमे होमको धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ…

Image

तीतोपाटी-राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ।यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर निवासी नर बहादुर जिसी विगत केही समय देखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ। राजनितिक र समाजसेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित…