Friday 13th February 2026
प्रवास
Image

तीतोपाटी-मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् । उनीहरुको…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको ४- अप्रिल, २०१९ बिहीबारको दिन आपतकालीन बैठक  बसेको थियो । उक्त बैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको…

Image

तीतोपाटी- पाँच वर्षदेखि यूएईको आबुधाबीमा जेल रहेका फेदाप – २ तेह्रथुमका खड्गबहादुर जोगीलाई छुटाउन ब्लडमनी त्यहाँको उच्च अदालतमा बुझाइएको छ । ब्लडमनी बापतको २ लाख दिर्हाम अर्थात झन्डै ६० लाख रुपैयाँ गएको सोमबार त्यहाँको उच्च अदालतमा बुझाएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । रकम अदालतमा बुझाएको र बाँकी केही अदालती…

Image

तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।  नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने…

Image

तितोपाटी - युनाइटेड अरब इमिरेट्स (यूएई)मा दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको भने २ जनाको अवस्था गम्भीर रहेको छ। आफन्त विरामी भएर उपचारका लागि अस्पताल लैजाँदै गरेको अस्थामा चार जना नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो। दुर्घटना युएईको आबुधाबीमा भएको त्यहाँको संचारमाध्यमले जनाएको छ। गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ९ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै अाएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७६ हिँजो ५ अप्रिल २०१९ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

तितोपाटी - कुवेतको जलिपमा रहेको त्रियक नेपाली स्वतन्त्र चर्च दुइ  ग्रुपमा विभाजन भएको छ । त्रियक नेपाली स्वतन्त्र चर्चले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको छ । चर्चका पाष्टर रहेका वकिल मार्डी रहेको सँस्थापन ग्रुप रहेको छ भने सि एल्डर तुल बहादुर गुरूङ रहेको नयाँ ग्रुप गठन भएको…

Image

बिमल दाहाल - विद्यार्थी भनेका देशका गहना हुन भनेर देशले नकार्न मिल्दैन्न । जसरी एउटा कुमालेले भाँडा बनाउन तयार पारेर गिलो माटो राख्छ विद्यार्थी भनेका त्यस्तै हुन, जसलाइ चाहेको आकार दिन सकिन्छ। विद्यार्थीले नै देशलाइ भविष्मा समृद्द बनाउन सक्छ्न र गरिबी भन्दा तल पुर्याउन नसक्लान भन्न पनि सकिन्न। त्यसैले यी…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा १२ वर्ष अघि युएइ पसेकी माझीफेदी-७, काभ्रेकी कमला गिरी डेढ महिनादेखि दुबई अस्पतालमा थलिएकी छिन् । चिकित्सकले बताए अनुसार उनमा ल्युकीमिया ब्लड क्यान्सर भएको छ । अचेत अवस्थामा अस्पतालको आईसीयु कक्षमा भर्ना भएकी गिरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । चिकित्सको नियमित निगरानीमै रहने गरी अहिले नर्मल…

Image

तीतोपाटी- वैदेशिक रोजगारका लागि दुबई पुगेका१२ जना युवाहरू मेनपावर कम्पनीले भनेअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका छन्।नेपालगन्ज उपमहानगरपालिका–२२ फुलटेक्राका चन्द्रप्रकाश रोका, बर्दिया भुरिगाउँका देवराज घर्तीमगर, सर्लाही हरिवन नगरपालिका–५ का मिलन लामा, उदयपुर रौतामाई गाउँपालिका–६ का राजेन्द्र मगर, चितवन भरतपुरका लुकमान थापा, ईन्द्रावती गाउँपालिका–१ सिन्धुपाल्चोकका जगत थापा, मकवानपुर–७, गोर्खाका दिलमान…