Sunday 17th November 2024
प्रवास
Image

बसन्त थापा- कुवेतस्थित एन आर एन ए एनसीसी कुवेत र नेपाली दूतावास कुवेतको बिशेष पहलमा ब्रेनट्युमर बुद्द कुमारीलाई लाई उद्धार गरीएको छ । बिगत केही महीना देखी आई बी एन शीना अस्पतालमा उपचारर्थ बुद्द कुमारीलाई गत जनवरी २३ तारीख बुधवारको दिन एन आर एन ए कुवेत एनसीसी द्वारा एकजना सहयोगी…

Image

प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका  घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…

Image

तितोपाटी - करिब एक महिनाअघि कुनै अस्पतालको गाडीले साउदी अरबस्थित नेपाली दूतावासअगाडि एक जना अचेत बिरामी छोड्यो। उनी थिए, रोजगारीका लागि साउदी पुगेका ४३ वर्षीय वेदबहादुर भुजेल। मोरङ सुन्दरहरैँचा–१ घर भएका उनी अझै कोमामै छन्। परिवार उनको बाटो हेरेर बसेको छ। तर, उनलाई ल्याउन सक्ने अवस्थामा परिवार छैन। वेदबहादुर बोलचाल र…

Image

सबै भन्दा बढी करिब ७०% घरेलु कामदार कुवेतमा तितोपाटी - घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्‍नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको…

Image

राज मल्ल - कुवेतमा समाज सेवा गर्ने लक्षका साथ अनगिन्ती नेपाली सघं-सस्थाहरु स्थापना भएका छन्। कुनै पनि समाजको नीति त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजिक नीतिलाई सही बाटोमा हिंडाउनका लागी सामाजिक कार्यकर्ता अर्थात सामाजिक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन…

Image

बसन्त थापा-कुवेत/ केहि दिन यता सामान्य रहेको मौसम पुन सनिवार देखि धेरै चिसो बढ्ने कुवेत स्थित मौसम विभागले जनाएको छ। कुवेतको विभिन्न सहरमा आज सनिवार देखि यो हप्ता भरि चिसो निकै हुने बताउदै कुवेत स्थित स्थानिय तथा अप्रवासी कामदार हरुलाई मौसम बिभाग कुवेतले सतर्क रहन अनुरोध गरेको छ।  उत्तर र पश्चिमी…

Image

तीतोपाटी-लुम्बिनी समाज नेपाल कुबेतले आगामी मार्च १५ तारिख शुक्रबार आफ्नो छैटौ वार्षिकोत्सव मनाउने भएको छ। समाजका  अध्यक्ष् रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरि छैटौ वार्षिकोत्सव मनाउने निर्णय गरेको समाजका महासचिब नेत्र पेमी मगर ले जानकारी गराएका छन। दुखि पिडित…

Image

तितोपाटी - मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्। ‘आँखामा पट्टी बाँधिएको अवस्थामा केटाहरुलाई समातिएको…

Image

प्रसाद तिम्सिना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९" आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका अतिथि कलाकारहरू कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका अध्यक्ष साेम रराइलीले तितोपाटी डट कमलाइ सो कुराको जानकारी…

Image

तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतले उसको दोस्रो वार्षिकोत्सव एक भव्य समारोहको विच सम्पन्न गरेको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव समारोह संघका अध्यक्ष सुन बहादुर तामांगको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतको…