तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मृर्गौला पीडित अरूण बिश्वकर्मालार्इ २१,००० हजार आर्थिक सहयोग गरेको छ । झापा जिल्ला दमक नगरकार्यपालिकाको कार्यालय दमक ०१ बस्ने वर्ष २७ को अरूण बिश्वकर्माको दुबै मृर्गौला फेल भएको छ । उनको अहिले मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । उनको…
तितोपाटी - आदीवासी जनजाती महासंघ कुवेतले आज एक प्रेश विज्ञप्ति जारी गरी नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । महासंघ कुवेतले कैलालीको टिकापुर घटनामा मुख्य दोषी देखाइएका संघिय संसदका माननीय सांसद समेत रहेका रेशम चाैधरीलाइ मुख्य दोषी देखाइ आजिवन कारावासको सजायँ तोकेको जिल्ला अदालत कैलालीको फैसलाको विरोध गर्दै नेता चाैधरी…
तितोपाटी – कुवेतको आदान अस्पतालको श्ययामा ६ महिना देखि एक नेपाली चेली जीवनमरणको दोसाँधमा छट्पटाइ रहेकी छिन । बाग्लुङ जिल्ला बुर्तिबाङ – १ स्थायी घर भएकी हिरा परियार बिगत ३ वर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन । घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकै कारण रोजगारीको शिलशिलामा कुवेत आएकी…
आफ्नै पुरानो रेकर्डलाइ पनि ब्रेक गरे तितोपाटी - नेपालमा गोल्ड मेडल हात पारी सकेका म्याराथन धावक गुल्मीका नारायण श्रेष्ठ हाल वैदेशिक रोजगारीको शिलशिलामा करिव २ वर्षदेखि कुवेतमा कार्यरत छन् । बाल्यकाल देखि नै दैडमा अत्यन्त रूचि भएका धावक श्रेष्ठले कुवेत आएर पनि म्याराथनको लगाब छोडेका छैनन् । बरू काम गरेर बचेको…
तितोपाटी - युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी विवाद सुरु भएको…
तिलक भण्डारी - वैदेशिक रोजगारीको शिलशिलमा लामो समय देखि अरब बस्न बाध्य भइयो । रोजी-रोटीले गर्दा यसैको सेरोफेरोमा बसेर हेर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहना भित्रबाट पालाएको थियो तर यो चाहना आजबाट पक्कै पनि होइन हिजो विद्यार्थी जीवनकालबाट नै चाहना र इच्छा हुँदा पनि यसलाइ गोजीमा पोको पारी…
तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…
बसन्त थापा- कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रशाद भण्डारीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतले भव्य स्वागत गरेको छ। एनआरएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील राजनीतिक भातृसंगठनका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा…
तितोपाटी - बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराती १२ बजेतिर मृत्यु भएको हो। राती आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै…
तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेत अाइ एक वर्ष पनि काम गर्न नपाइ अचानक बिरामी भइ दुबै मृगाैला फेल भइ घर फर्केका संखुवासभा, बानेश्वर नगरपालिका -९ खाम्लिड बसोवास गर्दै आएका काजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको उपचारार्थ कुवेतवासी नेपालीहरूले कुवेती दिनार ४६० केडि ९९० फिल्स अर्थात…
![]()