तितोपाटी - सरकारले स्वदेश फर्काउने प्रयास गर्न लागेका बिरामीको लिष्टमा कुवेतका भागिरथ चापागाइंको नाम पनि परेको छ । रोजगारीको शिलशिलामा विदेश गएर विदेशका अस्पतालमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश फर्काएर उपचार गर्ने विषयमा सरकार मातहत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार एक कार्यदल बनाएको छ तर त्यस्ता बिरामी स्वदेश…
तितोपाटी - चितवन भरतपुरकी मिना थापा क्षेत्री दोहाको चिल्लो सडकमा विश्वको महँगो मानिने ‘लेमोजिन’ गाडी हुइँक्याइरहेको भेटिन्छिन्। उनको काम हो, कतारी महिलालाई ट्याक्सीमा उनीहरूको गन्तव्यतर्फ लैजाने । करिव ६ वर्षअघि कतार प्रवेश गरेकी मिना अहिले यहाँ ट्याक्सी चलाउने पहिलो नेपाली महिलाको रुपमा चर्चित छिन्। चितवनको शक्तिखोरमा २०४४ सालमा थापा परिवारको…
तितोपाटी - विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश…
सुरज मास्के - हामी धेरै नेपालीहरु आफुले भने जस्तो नभए राम्रै कुराको पनि विरोध गरिरहन्छौं अनि कतिले नबुझेरै, कतिले बुझ पचाएर यस्ता कुराहरु शेयर गरिरहेका हुन्छौं । हिँजो आज फेसबुक तिर एउटा पोष्ट भाइरल भइरहेको छ, गैर आवासीय नेपाली संघको बारेमा । एक सचेत नागरिक अझ भनौं खाडीको रोजगारीको भरमा…
तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…
तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा हुन लागेको जागरण अभियानको तयारी पुरा भएको बुझिएको छ । जन-सम्पर्क समिति कुवेतले यहि २८ जुन शुक्रबारको दिन कुवेतको जलिब स्थित पपिन्स हलमा जागरण अभियानको कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र विदेश स्थित…
किरात याक्थुङ चुम्लुङको अध्यक्षमा राजेन्द्र साम्याङखाम लिम्बु तितोपाटी - “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन २०१९ तदानुसार ०६ असार २०७६ शुक्रबारको दिन दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखाको सभाध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ कतारका…
तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ओमानको अधिवेशन जुन २८ तारिक शुक्रबार हुने भएको छ। उक्त अधिवेशनमा विश्व भरिबाट बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने बुझिएको छ । गैर आवासीय नेपाली संघ आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमान लगाएत…
तितोपाटी - धरानका केदार घिमिरे हामीसँग अबुधाबीमा भेटिए। त्यहाँ हामीले उनको वैदेशिक रोजगारीको बारेमा छोटो कुराकानी गर्यौँ। उनी सुरुमा ट्याक्सी चालकको रूपमा गएका थिए। अनुभव थिएन। मात्र विदेश जान्छु भन्ने सोच थियो। त्यहाँ ३ वर्ष काम गरे। अबुधाबीको तातो घाममा दिनभर दौडिनुपर्थ्यो। घरीघरी वरपरको धुलो उडाएर बाटोमा भरिन्थ्यो। आफ्नो भविष्यको…
तितोपाटी - मलेसियामा आपसी झगडाका क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका एक नेपालीको शव जिफन्ट सहयोग समुहको पहलमा नेपाल पठाइएको छ । धादिङको गुम्दी १ का कालु बहादुर तामाङको गत मे १७ तारिकको दिन उपचारकै क्रममा ईपोस्थीत स्थानीय एक अस्पतालमा मृत्यु भएको थियो । अवैधानिक रुपमा मलेसियामा बस्दै आएका…
![]()