Monday 29th December 2025
प्रवास
Image

वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई गत शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु…

Image

तितोपाटी - नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित नयाँ कार्य समितिमा सुरज मास्के अध्यक्ष चयन भएका छन् । गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्य समितिलाइ विघटन गरि मास्केको अध्यक्षतामा सर्व सम्मतिबाट १७ सदस्सीय नयाँ कार्य समिति गठन गरेको…

Image

तितोपाटी- नेपाली युवा युवाती वैदेशिक रोजगारी र अध्ययनका लागि नयाँ–नयाँ गन्तव्य देश पुग्ने गरेका छन् । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली नागरिक रोजगारीको खोजीमा अथवा अध्ययनका लागि नयाँ देश पुग्ने क्रम वार्षिक रुपमा बढिरहेको सरकारी तंथ्याकले देखाएको छ । नेपाली विद्यार्थी अध्ययनका लागि ६९ वटा देश जाने गरेको शिक्षा, विज्ञान…

Image

तितोपाटी- बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल,…

Image

तितोपाटी - झापाली समाज कुवेतले हरितालिका तीजको छेको पारेर तीज विशेष शुभकामना अादान-प्रदान, साहित्य वाचन  तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिँजो शुक्रबारको दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव…

Image

तितोपाटी- पछिल्लो जुनमा दक्षिण अमेरिकी राष्ट्रहरूको भ्रमण मा गएको थिएँ। जीवनभरिमा कम्तीमा १०० देश पुग्ने लक्ष्य अनुरूप २३ औं ब्राजिल, २४ औं बोलिभिया र २५ औं पेरू हुने गरी जाने योजना बन्यो। पेरू र ब्राजिलको दूतावास यहीँ फिनल्याणडमा भएका कारण मलाई त्यहाँको भिसा पाउन खासै कठिन भएन। बोलिभियाको भने दूतावास…

Image

तितोपाटी- मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन…

Image

तितोपाटी -कुबेत मा नयाँ सस्था पर्वत सेवा समाज गठन भएको छ ।पर्वत जिल्लामा घर भई कुबेतमा कार्यरत युवाहरुको भेलाले  पर्वत सेवा समाज गठन गरेका हुन । कुबेतमा रहेका पर्वतबासी नेपालीहरुको दुख सुख समस्यामा साथ दिदै अन्य कुबेत स्थित नेपाली संघ सस्था संग हातेमालो गर्दै अघि बढने समाजका सम्योजक ईन्द्र प्रसाद…

Image

तितोपाटी- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग कुवेतस्थित कैफानको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले…

Image

तितोपाटी - अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परि नेपालबाट घुम्न गएका बाआमासहित छाेरीकाे मृत्यु भएकाे हो । त्यहाँकाे मिजुरी राज्यमा मंगलबार भएको साे दुर्घटनामा नेपालका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालकाे मृत्यु दुर्घटनामा…