तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…
तितोपाटी-कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल नेपाल फर्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन…
तितोपाटी-वैदेशिक यात्रा अनुमतिका लागि गृहमन्त्रालयले हालै केही नियम अद्यावधिक गरेको छ । अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ ।…
तितोपाटी - नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए । सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले…
हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…
तितोपाटी - भारतको विस्तारवादी नीतिको कारण नेपाल सधैं चेपुवामा पर्दै अाएको छ । सधैं जसो सीमा स्तम्भ सार्ने र दशगजा क्षेत्रमा नेपाली भूमि नै कब्जा गरि सुरक्षा दस्ताको स्थायी/अस्थायी क्याम्प खडा गर्दै नेपालमाथि थिचोमिचो गर्दै अाएको भारतले यस पटक त नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ नै भारतीय नक्सामा समेटेर…
तोयानाथ उपेक्षित - भारत जतिसुकै बलियो भए पनि उसलाई नेपाल चाहिन्छ । मोदीलाइ पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर चाहिन्छ । यसका लागि नेपाल नै भारतमा विलय गर्न सक्छ भने भारतले लडाई शुरु गरोस।जितेछ भने ती पावनभूमी सवै उसैको हुन्छ, हारेमा कांगडा र टिष्टा पनि नेपालले फिर्ता लिन्छ । नेपालीको स्वभिमानलाई…
तितोपाटी - नेवाः गुठी कुवेतले गत नोभेम्बर १ तारिक सम्पन्न गरेको नेपाल संवत ११४० तथा म्हपूजा कार्यक्रम भव्य र हर्षोल्लासपुर्ण रूपमा सम्पन्न भएपछि नेवाः गुठी कुवेतले कार्यक्रम सफल पार्न प्रत्यक्ष/परोक्ष रूपमा तन, मन र धनले साथ, सहयोग र समर्थन गर्ने सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ । गुठीका तर्फबाट अध्यक्ष…
तितोपाटी-प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो प्राबासी जीवनका वाबजुद पनि स्वदेशी गित संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मानयोग्य रहन्छ । आजकल र्याप , पप र आधुनिक गित संगितमा झुकाव राख्ने नया पुस्ता लोक भाकामा रमाउनु आफैमा गर्वको बिषय…
तितोपाटी - राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतले आगामी १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन पपिन्स हल जलिब कुवेतमा सम्पन्न गर्न गइरहेको छ भने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको माैलिक बाजाको रूपमा रहेको पञ्चे बाजा केहि वर्ष यता देखि कुवेतमा पनि घन्किंदै अाएको छ…
![]()