तोयानाथ उपेक्षित - चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु । प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई…
तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ। कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त…
तितोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ । प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री…
अरिष्मा मोक्तान -गत २२ पुसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तीन महिना कार्ययोजना सार्वजनिक गरे । उनले याेगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र थप एक लाख योगदानकर्ता सूचीकृत गर्ने लक्ष्य राखेका थिए । तर, तीन महिनाको उक्त कार्ययोजनामा मन्त्रीले लिएको लक्ष्य सफल हुन…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले यहि मार्च १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम तत्कालको लागि स्थगित भएको जनाएको छ। विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिईरहेकोले उक्त कार्यक्रम…
तोयानाथ उपेक्षित - करिब एक हजार नेपाली श्रमिक रहेको कम्पनीमा म पनि छु । एक हिसावले उनीहरुको अन्तिम आस्था र भरोसा म सँग हुनु अस्वभाविक होईन । निक्कै हतास अवस्थामा उनीहरुले मलाई खोज्दछन । बास्तविक समस्यामा भएका मानिसहरुका समस्या मेनेजमेन्टबाट सावधान गर्न म चुकेको पनि छैन । तर एक साता…
तितोपाटी- पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै…
तितोपाटी- वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरूमा श्रम स्वीकृति दिन बन्द गरेको छ विभागकाअनुसार आठ भन्दा बढी देशहरूमा श्रम स्वीकृति बन्द गराइएको हो । सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स, कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिएको…
तोयानाथ उपेक्षित - सबै कुरा छाड्नुस र कोरोनाको कुरा मात्र गर्नुस, यो कोरोना वर्ष हो । यसलाई स्वास्थ्य सभ्यता निर्माण बर्षका रुपमा मनाऔ । आफू बँचौ र अरुलाई बचाऔं । हामीलाई हिमालको हिउँले बचाउँछ भन्नु वा हाम्रो जीन र बीउले हामीलाई केही हुन दिदैन भन्नु पाखण्डी कुरा मात्र हो त्यस्तो…
तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए…
![]()