तितोपाटी- मलेसिया सरकारले त्यहाँ रोजगारीमा रहेका नेपालसहित विदेशी कामदारलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मलेसिया सरकारले अस्थायी रूपमा बसोबास गदै आएका कूटनीतिज्ञ, आप्रवासी कामदार र राष्ट्रसंघीय मानवअधिकार आयोगका कर्मचारीलाई निःशुल्क खोप दिने निर्णय गरेको हो । नेपाल, भारत, म्यानमार, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका…
मानिसहरू बनेको देख्छौँ आकुलव्याकुल ढेडुवाहरू कुर्सीको लागि बनेका पागल कुरौटे ढेडु मानिसमाथि कुल्चेर नाच्दैछ हातको माछो उम्केर गयो सानले डाक्दैछ ।१।💐🌷🌺 आफू र आफ्नो गुटको लागि आरामबिराम आफूको लागि सफल पार्यो आहारविज्ञान आनन्ददायी आमोदी हुने कपोलकल्पना साउने भेल जनको आँसु आदानप्रदान ।२।💐🌷🌺 उच्चताबोध गर्दैछ ढेडु आहारविहार उत्तरदायी पटक्कै छैन आचारविचार…
नारायण कोइराला - सन २०२० को वर्ष जिन्दगीको नौलो अनुभव सग बिताउने अवसर मिल्यो। दुःख अनि दुर्भाग्यपूर्ण पनि रहयो। कतिजना साथीलाई धेरै अप्ठारो पनि पर्यो । विदेशमा रहेका हरेक संघ, संस्थाहरुले पनि यो बेलामा सबैलाई सक्दो सहयाेग गरे। यसकोलागि हामी सबैले संघ संस्थालाई धन्यबाद् दिनु पर्छ। परिस्थि जस्तो सुकै भएपनि,परदेशमा…
गुलाम नवि मन्सुर - केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुल जनसंख्याको ४.३८% को कुल ११,६४,२५५ (एघार लाख चौसट्ठी हजार दुई सय पच्पन्न) अर्थात ८ औं स्थानमा मुस्लिम समुदाय रहेका छन। नेपालको मुख्या तराई तथा मधेस क्षेत्रमा बसोबास गर्न रुचाउने मुस्लिम समुदायको आफ्नै…
तितोपाटी डटकम- नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ।नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि नेपाली रुपैंया १,११,१११(एक लाख एघार हजार एक सय एघार )हस्तान्तरण गरेको हो। फेब्रुअरी ८,२०२१का दिन नेपाल पत्रकार…
तितोपाटी- कुवेत सरकारले एक महीनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको छ । कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना…
तितोपाटी- मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृत्यु नभइकन प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र यतिबेला घाँडो भएको छ । तीनै तहका सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किनु भए…
भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा। गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा । देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा। नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१।🌷🙏🌺 कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा। सुरुप्प सुप पुर्यायो खुब चम्चाले मुखमा। अस्तिको कुरा सुटुक्क माथि पुर्यायो चम्चाले। साथीको घाँटी परक्क पारी निमोठ्यो…
तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै…
तितोपाटी- कुवेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाहरुलाई भगाई अवैधानिक कार्य गर्दै आएका ७ जना नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेको छ। कुवेतस्थित सुरक्षा विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मारेको थियो जस्मा घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागी बिभिन्न कुराहरुको आस्वाशन दिने र अन्यत्र काम गरे दोब्बर तलब लगायत धेरै सेवा सुविधाहरु…
![]()