Tuesday 7th April 2026
प्रवास
Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…

Image

मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…

Image

आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…

Image

तीतोपाटी- कुवेत नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले आगामी ७ मार्च देखि अन्तराष्ट्रिय विमानस्थल पुनः २४ घण्टा सुरु गर्ने घोषणा गरेको छ। कुवेतमा बढ्दो कोरोना भाइरस संक्रमणको कारण रोकिएको  आन्तरिक हवाई उडान पुन संचालन गर्ने हवाई यातायात विभागका निर्देशक, नागरिक उड्डयन विभागका महानिर्देशनालयका अब्दुल्लाह अल-राजीद्वारा दिनको २४ सै घण्टा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल खोल्न परिपत्र जारी…

Image

तीतोपाटी - अत्यावश्यक दैनिक उपभोग्य ताजा तरकारी, माछा, मासु एवं सञ्चय गरेर राख्न सकिने खाद्यबस्तु देखि स्टेश्नरी, फेशन, गार्मेन्टस, इलेक्ट्रोनिक्स तथा घरेलु उपयोगका सबै सामानहरू एकै छाना भित्र उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्राण्ड लुलु ग्रुपले कुवेतको साल्मियामा नयाँ खुद्रा स्टोर आज २४ फेब्रुअरी २०२१ बुधबार देखि संचालनमा ल्याएको छ ।…

Image

तिमीलाई बुझाउन सकिन वा मेरो योग्यता पुगेन ! सहयात्राको लागि सोच्दा सोच्दै भविष्यको कल्पनामा रमाउँदा रमाउँदै तिमीले त यात्रा नै शुरु गरिदिएछौ फरक गन्तव्यको लागि सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी सबै छाडी जाने केही छैन मरि जाने मुठी खोली जानु पर्ने नाताहरु छाडी दु:ख सुख सब रैछ एक बारको…

Image

गीत तिमीलाई देखेर मन परायें आफैले आफैलाई बिर्सेर मन परायें किन यति सुन्दरी तिमी भन तिमीलाई मुटु मै राखेर मन परायें तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,, साट्न सकिन कसै संग तिमी लाई तिम्रो मधुरो बोलL सुनेर मन परायें रुपैको धनी रहिछौ सुभासिली तिमी तिमीलाई धेरै धेरै सम्झेर मन परायें तिमी लाई…

Image

तीतोपाटी - अत्याधुनिक प्रविधिबाट विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत मल्याली एसोसिएशन (KMA) का पदाधिकारीहरू एवं सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री…

Image

तितोपाटी- नेपाल सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति सार्वजनिक गर्दै विश्वकर्मालाई मंगलबार दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएका हुन् ।…

Image

तितोपाटी- नेपाली राजदुताबास टोकीयो जापानले सेवाग्राहीका गुनासा सम्बोधन गर्न गम्भीर भएको बताएको छ । गत शुक्रवार सम्पन्न पत्रकारहरुसंगतो अन्तरक्रिया कार्यक्रममा सेवाग्राहिका समस्या सम्बोधन गर्नका लागि आवश्यक पहल गरिएको राजदुताबासले जानाएको हो ।अन्तरक्रियामा, नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख अम्बिका जोशिले राजदुतावासले प्रदान गर्ने सेवामा सेवाग्राहिले महशुस गर्ने गरी सुधार गरिएको बताउनुभयो।…