Saturday 4th April 2026
प्रवास
Image

तीतोपाटी - इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र पावन महिना रमदानको  अवसर पारेर कुवेतको पुरानो तथा सबै भन्दा धेरै ११३ शाखा मार्फत दिइरहेको एक्सचेन्ज कम्पनी अलमुजैनी एक्सचेन्ज कुवेतले अनलाइन ग्राह्कहरुको लागि  संचालन गरेको रमदान प्रमाेशन अन्तर्गतको तेश्रो चरणका भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत…

Image

चिरन  शर्मा- गैरआवासीय   नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा गैरआवासीय…

Image

तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । बुद्दिसागर सुवेदीको नेतृत्व…

Image

हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ। कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको…

Image

तीतोपाटी - कोरोना कहरका बिच अमेरिकामा एनआरएन चुनाबको सरगर्मी बढेको छ । यस पटकको निर्वाचनमा वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी र बोर्ड सदस्य तिलक के सी, डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सबै आ-आफ्नै किसिमले चुनावी प्रचारमा नियमित छन्। टाउनहल मिटिङ्ग, जुम इन…

Image

हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्‍यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्‍यु भएको…

Image

म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पापी बानी बढायो अकलगुम बनी कंस त्यो पातकीले आफ्नै बाबा दुखायो हरपल पिरमा दुष्ट त्यो घातकीले पापी धेरै कराए सडक सडकमा लोकमा आजभोलि हाकाहाकी मिसाए तडक भडकको प्रीतमा धूर्त बोली ।१।🌷🙏🌺 आफ्नो मात्रै प्रशंसा दिनभर मुखमा तामसी मान्यतामा आगो बाल्दै जुटेका असल चलनका ज्ञानका…

Image

यदि सक्छौ भने आफैलाई सोध मानवताको कर्तव्य के हो भनेर यदि सक्छौ भने उसलाई सोध जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ । यदि सक्छौ भने आफैलाई हेर आफ्नो प्रतिविम्व कस्तो छ भनेर यदि सक्छौ भने उसलाई सोध उसले मानव हुनुको अर्थ बुझिसकेको छ । यदि सक्छौ भने अगाडि बढेर हेर…

Image

बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…